२०७८ आश्विन ५ मंगलवार

शान्ता चौधरी भन्नुहुन्छ : एमाले पार्टी सक्ने उद्धेश्यले आएका प्रचण्ड आफैं सकिए !

काठमाडौ : नेकपा एमालेकी ने’तृ शान्ता चौधरी फेसबुकमा लेख्छिन्,- ‘कमरे’डहरु, कठो’रताको पराका’ष्ठाको रुप कस्तो हुँदोरहेछ देखियो । सरकारको दुई वर्षको का’र्यकाल पछि देखियो नि र्म म दृश्यहरु ।

सरकारले गरेको राम्रो काम बारे प्रचार गर्नको साटो कम’जोरीहरु खोज्दै हिंड्ने, मिडियामा दौडेर गएर अन्तर्वार्ता दिने, नभएको मि थ्या आरोप लगाउने सायद प्रतिपक्षले पनि त्यति धेरै गरेन होला ।

जसले सरकारका राम्रो कामबारे लेख्छ र बोल्छ उनिहरुलाइ हाम्रै कमरेडहरुबाट ह तो त्सा ही बनाउने काम भयो । त्यो पि डा खेप्ने मध्येको म एक हो । मेरो कुनै स्वार्थ थिएन, पार्टीको सबल पक्षको प्रचार गर्ने, ने’तृत्वको सबल पक्षको प्रचार गर्ने ।

सरकारको राम्रो कामको प्रचार गर्ने, यो काम सबैले गरेको भए सबैको हित र आ’न्दोलनको जीत हुने थियो । हो मैले त्यही गरें, आज मात्रै होईन हिजो माधव नेपाल र झलनाथ खनालले नेतृत्व गर्दा पनि यसैगरी साथ दिएको हो ।

कमरेडहरु, सबैका सामु छर्लङ्ग भएको कुरा अब धेरै नकोट्याउँ । पार्टी एकीकरण पछि तिन वर्ष संगठन चलेन । भक्तपुर , धरान र चितवनको प्रदेश र स्थानीय तहको उपनिर्वाचनको परिणामले बतायो की, एकताले फाईदा होईन नो’क्सान ग¥र्‍यो । कमरेड प्रचण्डको असली प्रवृत्ति सच्चिएन ।

हाम्रा आदरणीय नेताहरू समेत नि र्म म ता पुर्वक सरकार र पार्टी अध्यक्षका विरु’द्ध उभिनु भयो । त्यति मात्रै होईन पार्टीका अध्यक्षलाई साधरण सदस्यबाट निश्कासन गर्न पनि पछि पर्नु भएन । यी सबै तिता कुरा छोडौं, मलाई समेत कार्वाही गरेको पनि बिर्सिदिउँला ।

आज हामी सबै एमाले भएका छौं , प्रसब पि डा बाट मुक्त भएको अनुभुति भएको छ । अब कमरेडहरु , प्रचण्डले आज पनि एमाले फु टा उ न उ त्ते जि त बनाउने गरि जे गर्दै हुनुहुन्छ र जस्तो अभिव्यक्ति दिंदै हुनुहुन् , अब बहकिन जरुरी छैन ।

आज कमरेड केपी ओली र माधवकुमार नेपाल दुई पक्षीय नेता कम’रेडहरुको बीचमा बा’र्ता हुनु अत्यन्तै सका’रात्मक कुरा हो , यसले सकारात्मक सन्देश पनि दिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी हुन आउनुहोस् हाम्राबीचमा हा’र्दिकता बढाएर जाउँ, चैत्र ७ गतेको बैठकमा आउनुहोस सबै समस्यालाई बिधिसम्मत हल गरौं र एकताब”द्ध एमाले बनाऔं ।’

उहाँले लेख्नु भएको स्टाट्स !

२०७७ चैत्र ५, बिहीबार १०:४६ गते 1 Minute 578 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार