२०७८ कार्तिक ८ सोमबार

दुवै हात नभएकी संसारकै एकमात्र पाइलट जेसिका, जो यसरी चलाउँछिन् विमान ।(भिडियो सहित)

एजेन्सी : संसारमा अ’पांगता भएका व्यक्ति ले नगरेको कुनै पनि काम छैन । सामान्य व्यक्ति सरह उनीहरुले पनि विभिन्न क्षेत्रमा आ’फुलाई अब्बल बनाएका छन् । दुवै हात नभएकी संसारकै एकमात्र महिला पाइलट हुन् जेसिका कक्स’ ।

अदम्य साहासकी खानी उनले गोडा’को भरमा जहाज उडाएर गिनिज बुक आफ दि वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएकी छन् । जेसि’का पाइलट मात्र होइनन्, उनी अमेरिकन तेक्वान्दो एशोसि’यशनकी ब्ल्याक बेल्टको उपाधि पनि प्राप्त गरेकी छन् ।

अमेरिकाको एरिजो’नामा सन् १९८३मा जन्मिए की जेसिका का जन्मजात दु’वैहात थिएनन् । उनकी आमाले उनलाई देखेर खुसी भन्दा पनि दुखी हुनु परेको थियो । आफ्नी छोरी लाई सबैले हे’प्ने र घृ’णा गर्ने भविष्यको चि’न्ताले उनकी आमा डिप्रे’सनको शिकार भएकी थिइन् । १३ वर्षको उमेरस’म्म जेसिकाले नक्कली हातको प्रयोग गरिन् ।

आफु १४ वर्षको उमेरमा पुगेपछि जेसिकाले नक्क’ली हातहरु फालिदिइन् र समाज’मा खुलेर हिड्न थालिन । उनले आफुलाई जस्तो छु त्यसैमा आनन्द आउने बताइन् ।

आफुमाथि दया’भाव देखाउने र हेपा हा व्यव’हारको खुलेरै बिरोध गरिन् । त्यसो समयसम्म उनले टाइ’पिङ गर्ने र ते’क्वान्दो खेल्न थालिस’केकी थिइन् । लगत्तै उनले खुट्टाको सहायतामा गाडी चलाउन सफल भइन् ।जब आफुमा आत्म’विश्वास जाग्यो, जब उनले पाइलट बन्ने संकल्प गरिन् ।

लक्ष्यमा पुग्न मन मनै आफुलाई त्यसैअनु’सार तयार गर्दै गइन् । उनले सानैदेखि आफ्नो चाहनालाई पुरागर्नेगरी अ’ठोट लि एर अगाडि बढिन् । जेसि’काले पढाइलाई चा’हनासँगै राखेर अगाडि बढाउँदा सन् २००५ मा पहिलो पटक दुवैहात नभएकी महिलाले वि’श्वकी’र्तिमान राखेर जहाज उडाइन् ।

अमेरि’काबाट उनले सन् २००८ मा पाइलटको लाइसेन्स प्राप्त गरिन् । अमेरिकाको एरिजोना विश्वविद्या’लयबाट साइ’कोलो’जीमा स्नातक उनले सूच’नाको क्षेत्रमा पनि राम्रो अध्य’यन गरेकी छन् । अहिले झण्डै ३८ वर्षीया जेसि’काले तेक्वा’न्दोमा पनि विभिन्न उपाधि प्राप्त गरेकी छन् ।

जेसिका कक्स अहिले संसार’भरका अपां’गता भएका व्यक्ति’का लागि प्ररणा’को स्रोत बनेकी छन् । सामान्य नागरिकले दुवै हातले पनि गर्न नसक्ने खालका उपलब्धि उनले संघर्षपू’र्ण यात्राबाट पुरा गरिन् ।

उनी सन्तुष्ट छन् । पाइलटसँगै अहिले जेसिकाले विभिन्न देशमा पुगेर आम नागरिकलाई सफलताका लागि प्रवचन दिने गरेकी छन् । ह्या’ण्डिक्याप इन्टरनेशनको सद्भाव’नादूत जेसिकम केही वर्ष पहिले नेपालमा पनि आएकी थिइन् एजेन्सीको सहयोगमा

भिडियो !

२०७७ चैत्र ६, शुक्रबार ०८:५४ गते 1 Minute 724 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार