२०७८ आश्विन २ शनिबार

कहिले देखि आउदै छ चर्चित पत्रकार रबि लामिछानेको टिभी च्यानल संचालनमा? यस्तो छ तयारी !

काठमाडौ : नेपाली संचार क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चि’त संचारकर्मी रवि लामिछानेको टिभी च्यानल अहिले च’र्चाको शिखरमा छ।

न्युज 24 टिभी च्यानलको एउटा मात्र कार्यक्रम `सिधा कुरा जनतासंग´बाट नै मन जितेका रबि लामिछाने अहिले आफ्नै टिभी च्यानल बाट आफैले ने’तृत्व गरेर आउदै गर्दा स्रोता तथा शुभ’चिन्तकहरु प्रतीक्षा गरिररहेका छन् ।

एउटा धेरै नै सोधिने प्रश्न हो रबि लामिछानेको टिभी च्यानल कहिले बाट संचालनमा आउँछ? यो प्रश्नको उत्तर अब रबि लामिछानेकै मुख बाट सुन्न पाउनुहुनेछ।

विभिन्न चर्चि’त कार्यक्रम संचालन गर्नुपर्ने तथा प्राबिधिक रुपमा समेत तयारी गर्नुपर्ने भएकाले अलिकता टिभी संचालनमा आउन लम्बिन पुगेको हो।

त्यसैले भोलि टिभी च्यानल को आधिकारिक युट्युब च्यानल `ग्यालेक्सी 4k टिभी च्यानल बाट कहिले देखि संचालनमा आउने भन्ने कुरा रबि लामिछाने भोलि अर्थात चैत ०५ गते बेलुका ५:०० बजे आफैले घोषणा गर्नेछन् ।त्यतिबेला सम्म भने हामीले पर्खिनु नै पर्नेछ।

२०७७ चैत्र ६, शुक्रबार १०:२० गते 1 Minute 619 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार