२०७८ आश्विन ५ मंगलवार

पायल्स निको पार्न अपनाउनुस् यस्ता घरेलु विधि !

काठमाडौ : पा’यल्स रोगका बि’रामीहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जो’खिम झन बढ्ने चि’कित्सकहरु बताउँछन् ।

क’ब्जियत नै पा’यल्सको मुल कारण हो । जब क’ब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले भित्रका रक्त’शिरालाई तन्काइ दिन्छ । यो क्रमस फै’लन थाल्छ र गि’र्खा बन्न थाल्छ । पा’यल्सका कारण मल’द्वार दुख्ने वा पोल्ने हुन्छ।

पायल्स रोग निको पार्ने केही घरेलु विधि यहाँ प्र’स्तुत गरिएको छ । यी विधि अप’नाउँदा पायल्स हुन नदिन र पायल्स भएकाहरुलाई निको पार्न उपयोगी’सिद्ध हुनेछ ।

पाय’ल्स भएका वि’रामीहरुका लागि घ्यू’कुमारी अचुक औषधी हो । पा’यल्स भएमा विस्तारै घिउ’कुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३–४ पटक मलद्वा’रमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ।

काँ’चो केरा उसिनेर बिहान–बेलुका खाँदा पनि पाय’ल्स रो’गीका लागि निकै फाइदाजनक हुन्छ । पा’यल्सका रोगीले तारेको(भुटेको तथा रेशारहित खाना खानु हुँदैन। क’ब्जियत हुन नदिन रेसा’युक्त (फाइबर) खाना प्रश’स्त खानुपर्छ।

अलिभ (जैतुन)को तेल लगाउँदा पाय’ल्सका विरा’मीहरुका लागि आराम मिल्छ । मूलाको रस बिहान बेलुका खाँदा पाय’ल्सका रो’गीलाई फाइदा हुन्छ । आँपको को’याको गु’दीको चू’र्ण महसँग मिसाएर खान सकिन्छ।

दिसा गर्दा समस्या हुनु नै यसको खास ल’क्षण हो । म’लाशयमा भा’रीपन हुने, दिसा राम्रोसँग नहुने, दुख्ने जस्ता सुरुवाती ल’क्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दु’खाई बढी हुन्छ । गु’द्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ ।

कब्जि’यत आउन नदिनका लागि खानपानमा स’र्तकता अपना’उनु पर्छ । किनभने अपच हुने खानेकुराहरु, जस्तो कि मैदाबाट बनेका, प्या’केटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मस’लेदार, मा’सुजन्य खानेकुरा कब्जि’यतको कारण बन्छ ।

अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले क’ब्जियत रो’ग पैदा गर्छ । त्यस्तै दि’सा रोक्ने बानी अर्को कारण हो ।

स्वस्थ्य खानपान र जीवनशैलीले यस्तो समस्या निवारण गर्न सकिन्छ । पाय’ल्सको समस्या छ भने चाहि त्यसको प्र’कृति अर्थात श्रे’णी अनुसार उप’चार विधि अप’नाउनु पर्छ । सामन्य स्थितिमा खानपान, जीवन’शैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ ।

पा’यल्स भएको अवस्थामा बोसो’युक्त, ता’रेको, भु’टेको, म’सलेदार, मासु’जन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बो’नेटेड ड्री’कं आदिको सेवन गर्नु हुँदैन । म’दिरापान, धुमपा’नले पनि यसलाई ‘जटिल बनाउँन सक्छ ।

२०७७ चैत्र ६, शुक्रबार ११:४७ गते 1 Minute 864 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार