२०७८ आश्विन ६ बुधबार

अंगुर खाँदा हुने १३ भन्दा बढि फाइदाहरु थाहा पाउनुहोस ।

काठमाडौ : अहिले जताततै अंगुर पाइन्छ । यो अंगुरको सिजन हो । अंगुर हेर्दा जति आक’र्षक लाग्छ, उति नै धेरै यसको फाइदा छ ।

यसको सेवनले क’ब्जियत, अपचदेखि मि’र्गौला तथा मां’सपेशीका समस्यासम्म फाइदा पु¥र्‍याउँछ । अंगुरमा फा’इबर, का’र्बोहाइड्रेट, एन्टी’अक्सिडेन्ट, प्रोटिन, फ्ला’भोनोइड पाइन्छ ।

साथै भिटामिन के, ए, सि र बी ६ का साथै पो’लिफेनोस र फेनो’लजस्ता जस्ता पो’षण समेत पाइन्छ । यसका साथै थियामिन, रिवो’फ्लाभिन, नि’यासिन, फोलेट र पोटा’सियम, क्या’ल्सियम, म्या’ग्नेसियम, फो’स्फोरस, सोडि’यमजस्ता मिन’रल्स समेत अंगुरमा पाउन सकिन्छ ।

अंगुर सेवनको फाइदा :
१. अंगुरको सेवनले क’ब्जियत र अपचको समस्या हटाउँछ ।
२. यसको सेवनले थकान मेटाई शरीर स्फुर्त बनाउँछ ।
३. मि’र्गौलाको समस्या समा’धान गर्न पनि अंगुरको सेवन उपयोगी हुन्छ ।

४. हड्डी स्वस्थ राख्न, मोतिबि’न्दु हुन नदिन पनि अंगुर अति उपयोगी मानिन्छ ।
५. अंगुरमा हुने पानीको मात्राले फोक्सोमा आद्रता बढाउँछ ।
६. यसको सेवनले दमका रोगीलाई पनि फाइदा पुर्याउँछ ।
७. यसमा हुने तामा, फलामजस्ता सु\क्ष्मपोषक तत्वले हड्डी मजबूत पार्दछ ।

८. अंगुरले रगतमा नाइ’ट्रिक एसिडको मात्रा बढाउँछ, जसले गर्दा रगत जम्न पाउँदैंन ।
९. यसको सेवनले हृद’याघा’त हुने सम्भावना कम गराउँछ ।
१०. यसमा हुने एन्टीअक्सिडेन्टले खराब कोले’स्टेरोलबाट बचाउँछ ।

११. बिहान–बिहान अंगुरको जुस पिउनाले मा’इग्रेन हुन पाउँदैंन ।
१२. अंगुरले दाँत सड्नबाट समेत रोकथाम गर्छ ।
१३. यसको सेवनले स्तन क्यासर, अल्जा’इमर हुन दिँदैंन ।

अंगुरको बाहिरी फलमात्र होइन, भित्रको बियाँसमेत स्व’स्थकर हुन्छ । अंगुरको बियाँले सुन्निने समस्या समाधान गर्छ भने मधुमेहका कारण आँखाको समस्या निम्तन दिँदैंन । -खबरहब



२०७७ चैत्र ६, शुक्रबार २३:१७ गते 1 Minute 1132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार