मंगलबार , साउन १९, २०७८

अब साउदी अरबले रोजगारीमा जानु अगाडी नै सीप परिक्षण गर्ने !

चैत्र ७, २०७७ शनिबार 457

काठमाडौँ : साउदी अरबले सीपमूलक रोजगारीमा जानेहरुको सीप परि’क्षण गर्ने भएको छ । सीपयुक्त काममा आउने विदेशी श्रमिकलाई भि’त्रियाउनु अगाडी नै अ’निवार्य रुपमा सीप परिक्षण

गर्ने भएको साउदी अरवको मानव सं’शाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ । आगामी जुलाई देखि यस्तो कार्यक्रम सुरु हुने भएको हो । साउदी अरबले प्रति’स्पर्धी जनशक्तिलाई भि’त्रियाउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।

उक्त कार्यक्रम अ’न्तर्गत साउदीले कुनै पनि श्रमिकलाई भिसा उप’लव्ध गराउनु अगाडी सो व्यक्तिको सीप परि’क्षण सम्वन्धित मुलुकमा नै गर्ने व्यवस्था गरिने अरव न्यूजले जनाएको छ । उक्त साउदी अरवको सो नि’र्णयको विभिन्न देशका दू’तावासहरुले स्वागत पनि गरेका छन् ।

कार्यक्रम अनुसार सीपयुक्त काममा आउनेहरुको सीप परि’क्षण सम्वन्धित मुलुकमा नै हुनेछ । यसका लागि अन्त’राष्ट्रिय सीप परि’क्षण के’न्द्रहरुसँग समन्वय हुने जनाइएको छ ।

यसैगरी साउदी अरवमा नै कार्यरतहरुको सीप परि’क्षण पनि गरिने सो मन्त्रालयले जनाएको छ । साउदी अरवको सो कार्यक्रमको श्रीलंका, पाकि’स्तान, ईण्डो’नेशिया लगायतका मुलुकका राज’दूतहरुले स्वागत गरेको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्