२०७८ आश्विन ४ सोमबार

बैंकले झुक्किएर ३१ करोड हालिदियो, यी युवतीले सबै पैसा खर्च गरिदिएपछि…

काठमाडौं : अष्ट्रेलियामा एक युवतीले बैंकको गल्तीले ३१ करोड रुपैयाँ अर्थात् ४६ लाख डलर आफ्नो खातामा हालिदिएपछि सबै पैसा खर्च गरिदिएकी छन् ।

उनले खातामा पैसा आएको थाहा पाएपछि सबै खर्च गरिदिएकी हुन् । मलेशियन छात्रा क्रि’स्टीन जि’याशिन ली को खातामा उक्त रकम पुगेको हो । बैंकलाई आफ्नो गल्ती मह’सुस हुँदा सम्म ती छात्राले सबै पैसा ख’र्च गरिदिएकी थिइन् ।

२०१२ मा बैंकले छात्राको खातामा पैसा हालेको थियो तर २०१४ मा मात्र उनले थाहा पाएकी थिइन् । आफ्नो खातामा आफुले राखेको भन्दा धेरै वचत देखेर क्रि’स्टीनले ११ महिना नै महंगो सामान ख’रिद गरेर पुरै पैसा खर्च गरिसकेकी थिइन् ।

बैंकले आफ्नो गल्ती थाहा पाएपछि म्यानेजरले क्रिस्टीनलाई पैसा फि’र्ता गर्न भने तर क्रिस्टीनले आफुलाई माता पिताले पठाइदिएको सम्झेर पुरै खर्च गरेको जान’कारी बैंकलाई दिएकी थिइन् ।बैंकले ती युवतीमा’थि मु’द्दा दा’यर गरेको छ ।

अष्ट्रे’लियाको प्रह’रीले क्रिस्टी’नलाई मलेशिया फर्कन लाग्दा नियन्त्र’णमा लिएर एक रात जे’ल’मा राखेको थियो ।हाल भने यो विषय अदा’लतमा पुगेको छ बैंकले क्रिस्टी’नाले बेइ’मानी गरेर आर्थिक फाइदा लिएको आ’रोप लगाएको छ ।एजेन्सीको सहयोगमा

२०७७ चैत्र ७, शनिबार २२:२२ गते 1 Minute 2713 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार