शनिबार , जेठ २९, २०७८

प्रचण्ड भन्छन् : शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ, अब अर्काे आ’न्दोलन थाल्छु ।

चैत्र ८, २०७७ आइतबार 366

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब अर्काे आ’न्दोलन थालनी गर्नुपर्ने नै स्थिति देखिएको बताउनुभएको छ ।

आइतबार ५६औँ अन्त’र्राष्ट्रिय जाति’भेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै देशमा जनयु’द्धको थालनी गर्दा आफू ४२ वर्षको, शान्ति प्रक्रि’यामा आउँदा ५२ वर्ष भएको र अब फेरि अर्काे आ’न्दोलन ल’ड्नुपर्ने बेला आएको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनयु’द्ध सुरु गर्दा ४२ वर्षको थिएँ, शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ अब फेरि अर्काे आन्दो’लन ल’ड्नुपर्ने बेला आएको छ । अत्या’चार, दमन जहिलेसम्म ध्व’स्त हुँदैन तबसम्म क्रा’न्ति पूरा हुँदैन । पूर्ण रुपमा क्रान्ति सफल नहुँदासम्म आ’न्दोलन जारी राखिन्छ ।’

यसैगरी आफू जाति नभएर सबैथोक भएको बताउनुभएको छ । आफू जाति नभएर आदिवासी, महिला, द’लित, मधेसीलगायत सबै रहेको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘प्रचण्ड जाति होइन ।

प्रचण्डमा आ’दिवासी, महिला, मधेसी, दलित सबै छ । मैले पहिले कम्यु’निष्ट सिकेको दलितबाटै हो । ०२८ सालमा पार्टीको दुई दलित कम्युनिष्ट नेताबाटै सदस्यता लिएँ ।’ हिजो दलित मुक्ति मोर्चाका लागि हक, अधिकारका लागि लडे पनि पुनः ष’ड्यन्त्र रच्नतिर लागिएको देखिएको अध्यक्ष प्रचण्डले बताउनुभएको ।

अहिले ष’ड्यन्त्र धेरै भइरहेको छ । धेरै भाषामा भन्न चाहन्न तर, षड्य’न्त्र ठूलो छ । आदिवासी, द’लित, मधेसीलगायतका निम्ति ष’ड्यन्त्र ठूला भइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘केही राम्रा पनि भएका छन् तर, त्यसलाई उल्ट्या’उन खोजिएको जस्तो देखिएको छ ।’

यसअघि उहाँले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगको सहका’र्यताबारे थुप्रे भा’षण दिनुभएको छ । प्रधानमन्त्री ओली संघीयता, लोक’तन्त्र र गण’तन्त्रको वि’रोध भएको पनि बताउनुभयो । साथै, त’त्कालीन नेकपामा रहँदा आफूलाई ओलीले थुप्रै’चोटी निहुँ खोजेको पनि उहाँले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्