२०७८ आश्विन १३ बुधबार

चिनिरोग भएकाहरुले ध्यान दिनैपर्ने यी आठ कुराहरु थाहा पाउनुहोस ।

काठमाडौँ : नसर्ने रोगको सूचीमा प्रमुख रुपमा आउँछ म’धुमेह रोग । सामान्य साव’धानी अपनाउनसके निय’न्त्रण गर्न सकिने यो रोग खानपान र जीवनशैलीका कारण बढी देखिने गरेको छ । यसलाई व्यवस्थित गर्न सके यो रोगबाट छुटकारा पाउन सकिन्छ । कसरी गर्ने व्यवस्थित ?

१.चिनी र चिनीबाट बनेका परिकार नखाने ।
२. धूम’पान, सू’र्तिजन्य पदार्थ मद्यपान जस्तैः रक्सी, चू’रोट, खै’नी, बिडी आदि से’वन नगर्ने ।
३. नून र चिल्ला कम खाने ।
४. खानासंगै सलाद, हरियो सागसब्जी प्र’शस्त मात्रामा खाने ।

५. गहुँ, मकै, कोदो, फापरबाट बनेका परिकार खाने ।
६.शारिरीक व्यायामः दैनिक १ घण्टा हिंड्ने, खेतबारीमा हल्का काम गर्ने, सामान्य खेलकूदमा सहभागी हुने ।
७. योगासन, ध्यान, प्राणा’याम गर्ने ।
८. लामो समय सम्म भो’कै नबस्ने ।

बिहान उठ्ने वित्तिकै बेसार पानी पिउनुहोस्, रोक्छ मधु’मेहको ख’तरा !

प्रायजसो व्य’क्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन् । कसैले मन तातो पानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गरेका हुन्छन्। तर बिहान उठ्ने वित्तिकै खाली पे’टमा मन तातो पिउनु स्वा’स्थ्यका लागि फाइदा नै हुन्छ ।

तर कमै मात्र व्यक्तिले मनतातो पानीमा बेसार राखेर पिउने गर्छन् । खासमा बेसारको फाइदाबारे जानकारी नहुँदा बेसार पानी नपिएको हुनसक्छ । बेसार एउटा यस्तो खान्की हो जसले खानालाई स्वादिलो मात्र बनाउँदैन जस्तोसुकै परिकारलाई पनि पहेलो रङमा बदलिदिन्छ ।

हामीले परिकारसँग खाएको बेसारले पनि निकै फाइदा पु¥र्‍याइरहेको हुन्छ । यसमा रो’गसँग लड्ने प्रतिरो’धात्मक क्षमता रहेको हुन्छ । अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतीनो रो’गले सताउँदैन । अक’स्मात घाँ’टी दु’खेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा निकै राहत पुग्छ ।

यस्तो अवस्थामा बेसारले एउटा औष’धिको काम गरेको हुन्छ । यस्तो शक्तिशाली खान्की बेसारले सौन्द’र्य प्रसाधनको रुपमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । छालाको स’मस्याका लागि बेसार अचुक औ’षधि नै मानिन् । बेसनको पीठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दा’गधब्बा हटेर जान्छ । बेसारले उमेर नपुग्दै आउने चा’उरीपनाबाट समेत बचाउँछ । बेसारबाट हुने फाइदाहरु:

१) बेसारमा कर’क्युमिन नामक रसाय रहेको हुन्छ। यसले सुन्निएको शरीरमा दु’खाई कम गर्ने काम गर्छ।
२) बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ।

३) बेसारले एक शक्ति’शाली एन्टीअक्सि’डेन्टको रुपमा काम गर्छ। यसले क्या’न्सर उत्पादन गर्ने को’शिकाहरुसँग लड्ने काम गर्छ।
४‍) बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ।
५) नियमित बेसार पानी पिउँदा यसले र’गत सफा गर्नुका साथै शरीरमा र’गत जम्न दिँदैन ।

६) शरीर दुखेको स’मयमा बेसार खाँदा यसमा रहेको कर’क्युमिन तत्वले दुखाइ कम गर्न ठूलो भूमिका खेल्छ ।
७‍) नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउ’रीपनाबाट बच्न सकिन्छ । यसले सयम नपुग्दै आउने चाउरी’पनालाई रोक्ने काम गर्छ ।
८) नियमित बेसार पानी पिउँदा मधुमेहको ख’तरा कम हुन्छ ।

२०७७ चैत्र ८, आईतवार २३:१५ गते 1 Minute 665 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार