२०७८ कार्तिक ११ बिहीबार

ग्यासको मूल्य घट्यो, मूल्य घट्दा पनि उपभोक्ता ८ हजार तिर्न बाध्य !

काठमाडाैं : सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घ’ट्दा पनि प्रति’सिलन्डिर आठ हजार रुपियाँ ति’र्न उपभोक्ता बाध्य छन् ।

जिल्लाका दक्षि’णी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घ’टेको हो । एउटा ग्यास सि’लिन्डरको मूल्य आठ हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् ।

यसअघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिन्डर १४ हजार थिया । करिब ४० प्रतिशत मूल्य घटेपछि ग्यास प्रयोग गर्न थालिएको उनले

बताए । मूल्य घ’टेपछि हुम्लामा खाना प’काउने ग्यास प्रयोग गर्नेको सङ्ख्यामा पनि बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

२०७७ चैत्र ९, सोमबार १०:४३ गते 1 Minute 526 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार