२०७८ आश्विन २ शनिबार

क्या’न्सरको जो’खिम घटाउनुका साथै पाय’ल्सका लागि अचुक औषधि मुला, खानुका १२ फाइदा थाहा पाउनुहोस !

काठमाडौ : मुला स्वादका लागि मात्र नभई स्वा’स्थका लागि पनि उतिकै फादा जनक मानिन्छ । यो भान्सामा सजिलै उपल’ब्ध हुने तरकारी हो  तर यसमा अचसक औ’षधीय गु’ण हुन्छ ।

मुलाले क्यान्सरको जोखि’म घटाउने काम गर्छ । मुलामा प्र’शस्त मात्रामा पाइने एन्टि’अक्सि’डेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, निय’मित मुला सेवन गर्दा पेट र आ’न्द्रामा हुने क्यान्स’रको जो’खिम कम हुन्छ ।

मुला पा’यल्स_का लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पा’यल्सको जो’खिमसमेत कम गर्छ ।भने पाचन प्र’क्रिया राम्रो गर्छ । शरीरमा हुने ज’लनलाई स’मेत कम गर्न सहयोग गर्छ ।

यसले श’रीरमा पानीको आ’पूर्ति गर्नुका साथै मि’र्गौलाजन्य रोगको जो’खिम घटाउँछ । मुलामा ज्यादै कम मात्रामा मात्र क्या’लोरी र फाइबर पाइने भएकाले तौल नियन्त्र’ण गर्न सहयोग पु¥याउँछ ।

मुलतः तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन । मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छन ।

तर मुलाको खाँदा स्वास्थ्यलाई फाइदै फाइदा हुन्छ । यसको पातसमेत तरकारी र गुन्द्रुक बनाएर खाने चलन छ । अरु के के छ, मुलाखानुको फाइदा :

१. मुला काँचै वा यसका पातको तरकारी बनाएर खाएमा, पाइल्समा रोगीलाई फाइदा पुग्छ ।
२. मुलाको सेवनले मधुमेह भएकाहरुलाई समेत लाभ हुन्छ।
३. नियमित बिहान उठ्ने बित्तिकै मुला खाएमा जण्डिसमा समेत लाभ मिल्दछ ।

४. मुलामा हुने भिटामिन सी, जिङ्क र फ\सफोरसले छाला सुख्खा हुनबाट निय’न्त्रण गर्दछ ।
५. मुलाको सेवनले राता रक्त’कोषलाई म’र्नबाट जोगाउँछ र रगतमा अ’क्सिजनको मात्रा भर्दछ ।
६. मुलाको नियमित सेवनले पित्त रसको उत्पादन बढाउँछ साथै लिभरको सुरक्षा गर्दछ ।

७. मुलामा मुटुलाई प्रभा’वकारी रुपमा काम गराइ राख्न सहयोग गर्ने एन्थो’साइनस हुन्छ ।
८. भिटामिन सी र फोलिक एसि’ड पाइने भएकाले मुला मुटुलाई फाइ’दाजनक हुन्छ ।
९. रगतमा पोटासियमको मात्रा सप्लाइगर्ने भएकाले यसले रक्त’चाप सन्तु’लित राख्दछ ।

१०. मुलाले पाचन प्र’णालीलाई राम्रो बनाउँछ ।
११. मुलाको सेवनले एसि’डिटी, ग्यास्ट्री’क, मो’टोपनसहितका समस्या समा’धान गर्दछ ।
१२. नियमित मुलाको जुस खाने गरेमा छाला स्वस्थ रहन्छ ।

२०७७ चैत्र ९, सोमबार ११:५३ गते 1 Minute 744 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार