२०७८ आश्विन १ शुक्रबार

नेता कमल थापा भन्नुहुन्छ : प्रचण्ड’को राजनीति ला’जै मर्दाे !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग’म्भीर आरो’प लगाउदै सरकारको स’मर्थन फिर्ता नलिएर ‘प्रचण्ड’ले ला’जमर्दो राजजनीति गरेको राप्रपा अध्यक्ष कमल थापाले टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष थापाले सोमबार ट्वीट गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीति ला’जमर्दो भएको टि’प्पणी गर्नु भएको हो । २ पटक प्रधानमन्त्री भइसक्नु भएको ‘प्रचण्ड’ले केही समय अघिसम्म एउटै पार्टीमा रहेका

अध्यक्ष र देशका प्रधामन्त्रीलाई बर्षैँदेखि बिदेशीबाट पालित पो’षित भनेर आरोप लगाउदा आश्चार्य लागेको अध्यक्ष थापाले बताउनु भएको छ ।

प्रधानमन्त्रीलाई ग’म्भीर आरो’प लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्ने लाजमर्दो राजनीति भन्दै अध्यक्ष थापाले प्रचण्डलाई प्रति’कृया दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले केहीदिन अघि एक सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीलाई बिदेशीले पालन पो’षण गरेर राखेको आ’रोप लगाउनु भएको थियो ।

२०७७ चैत्र ९, सोमबार २०:०१ गते 1 Minute 784 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार