बिहिबार , साउन २१, २०७८

क्यान्सर लगायत यी रोगहरुलाई फाइदा गर्छ भिन्डीले – थाहा पाउनुहोस् ।

चैत्र १०, २०७७ मंगलबार 683

काठमाडौ : हामीले खानपानमा ध्यान दिन सक्यौ भने धेरै रो’गलाई नि’यन्त्रण गर्न सक्छौ भने स्वास्थ्यलाई पनि राम्रो बनाउन यसले सहयोग पु¥र्‍याउछ ।

हामीले भान्सामा प्रयोग गर्ने तरकारी, फलफुल लगायतमा विशेष ध्यान दिन सकेको खण्डमा केही रोग र जीवनशैलीलाई केही सहज बनाउन सक्छौं । चिप्ले भिन्डीका नामले समेत चिनिने फा’इवर र लेसा युक्त तरकारी नेपालीको भान्सामा धेरै पाक्ने सव्जी भित्र पर्छ ।

यसले पाचन प्रकृ’यालाई बलियो बनाउँछ ,भिन्डीमा भिटामिन–के र फोले’ट्स पाइन्छन, जसले रगत जम्नबाट जोगाउँछ ।भिन्डीले मात्र होइन यसको फूल र पातले समेत फाइदा पु-याउँछ । श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न यसको प्रयोग गरिन्छ । भिन्डीको फूल र पातलाई ब्रो’ङ्काइटिस र नि’मोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।

गर्भ’वती महिलाले भिन्डी खाँदा निकै फाइदा पुग्छ । किनकी यसले भ्रु’णको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जो’खिम पनि घ’ट्छ । क्यान्स’रको जो’खिम हटाउन पनि भिन्डी खानु फाइ’दाजनक हुन्छ ।

भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ । भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधु’मेहका रोगीलाई यो लाभदायक हुन्छ । भिन्डीमा सो’ल्युबल फा’इबर पे’क्टिन पाइन्छ, जसले शरीरमा खरा’ब खालका को’लेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।

भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटा मानिसका लागि यसको प्रयोग फाइदाजनक हुन्छ । छालालाई स्वस्थ्य राख्न भिन्डीमा पाइने भिटामिन–सील’गायतकोमहत्वपूर्ण भूमिका हुन्छ । यसले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्न सहयोग गर्छ ।

आखाको ज्यातिका लागि भिन्डीको प्रयोग राम्रो हुन्छ ।
भिन्डीमा पाइने आइरन, भिटामिन–के आदि तत्वले र’क्तअल्प’ता हुनबाट जोगाउँछ ।

रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ । अल्सरको असरलाई कम गर्न भिन्डीले मदत गर्छ । किनकी भिन्डीमा क्षार तत्व रहेको हुन्छ । भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्न मद्दत गर्छ ।

प्रतिकृया दिनुहोस्