२०७८ आश्विन १ शुक्रबार

साउथ इन्डियन अभिनेता महेशबाबुले बचाए एक बालिकाको जीवन !

एजेन्सी : साउथ फिल्म स्टार अभिनयको माध्यमले दर्श’कको मन जित्छन् नै । कहि’लेकाँही सामाजिक का’मको माध्यमले समेत जित्ने सबैको मन जित्ने गर्दछन् ।

पछिल्लो समय कयौं कला’कारले गरिबको मद्दत गरेर दर्शकको मन जिति’रहेका छन् । यो श्रेणीमा साउथका सुपरस्टार महेश बाबुको नाम पनि जोडिएको छ । महेश बाबुले एक बच्चीको उप’चार गराएर उनको ज्या’न जोगाएका हुन् ।

महेशले आन्ध्रप्र’देशको केही अस्प’तालमा आर्थिक कम”जोरीमा रहेका बच्चाहरुको मुटुको सर्जरीमा मद्दत गरेका छन् । उनको मद्दतले अंकित भार्गव नामक एक बच्चाको ज्या’न जोगिएको छ ।

बच्चाको उपचार र जोगिएको ज्यानको बिषयमा महेश बाबुकी पत्नी अभिने’त्री नम्रता शिरोड’करले सामाजिक सञ्जाल’मा तस्बिर सहित जानकारी गराएकी छन् ।

तस्बि’रका साथ उनले क्याप्स’न लेखेकी छन् ‘दिललाई छुने एउटा रिकवरीका किस्सा । यो थाहा पाएर खुसी लागेको छ । वीए’सडी एण्ड पी’डीएको स’र्जरी गराएका अंकित भार्गवलाई अस्प’तालले घर पठाएको छ ।

उनको स्थितिमा सुधार आइरहेको छ । म बच्चाको राम्रो स्वास्थ्य’को कामना गर्दछु ।’सामाजिक सञ्जा’लमा नम्रताको यो पोष्ट निकै भा’इरल भैरहेको छ । महेश बाबुका फ्यानले उनको कदम’को प्रशंसा गरेका छन् ।

महेश पछि’ल्लो समय फिल्म ‘मेजर’ को कार’णले चर्चामा छन् । यो फिल्म मुम्बई हम’लामा सहित मेजर सन्दीप उन्नी कृष्णन’को जीवनमा आधा’रित रहेको छ ।

२०७७ चैत्र १०, मंगलवार ०६:३० गते 1 Minute 738 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार