२०७८ आश्विन १३ बुधबार

माधव नेपालकाे पालामा बाँडिएकाे जग्गा केपी ओलिले सरकार कै नाममा फिर्ता ल्याए !

काठमाडौँ : अनेक प्रपञ्च गरी व्यक्तिका नाममा पुगेको धोबीखोलाको ८ रोपनी ३ आना जग्गा एक दशकपछि सरकारकै नाममा फिर्ता भएको छ।

मालपोत कार्यालय डिल्लीबजारले हाँ’डीगाउँस्थित भ’त्केको पुलन’जिकको जग्गा सरकारका नाममा कायम गरेको हो।
डिल्लीबजारका प्रमुख मालपोत अ’धिकृत टुना श्रेष्ठले सर्वोच्च अदा’लतको फैसला र भूमि व्यवस्था, सहकारी तथा

गरिबी निवारण मन्त्रालयको निर्देशनमा चैत २ गते त्यो जग्गा फि’र्ता लिइएको बताए। प्रमुख माल’पोत अ’धिकृत श्रेष्ठका अनुसार सरकारको नाममा ल्याएर जग्गा संरक्षणका लागि ध’नीपुर्जा काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र भूमिसु’धारमन्त्री डम्बर श्रेष्ठका पालामा २०६७ सालमा मन्त्रिपरिषद्को निर्ण’यमार्फत नै गुठीको जग्गामा मोही कायम गर्ने नि’र्णय भएको थियो।

सोही नि’र्णयअनुसार मोही कायम भई २०७१ कात्तिक ३ गते पूर्णबहादुर थापासहित पाँच जनाको नाममा द’र्ता भएको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

२०७७ चैत्र १०, मंगलवार १०:१३ गते 1 Minute 753 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार