२०७८ आश्विन १३ बुधबार

कोरोना जो’खिम बढेको भन्दै ७७ वटै जिल्ला प्रशासनलाई सुरक्षा मापद’ण्डमा कडाई गर्न गृहको निर्देशन !

काठमाडौं ; कोरो’ना भाइ’रसको जोखि’म पुनः बढ्न थालेपछि गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापद’ण्डमा कडाई गर्न निर्देशन दिएको छ ।

सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापद’ण्ड कडाई गर्न निर्देशन दिइएको जनाइएको छ । भारतमा को’रोना सं’क्रमण दर बढ्न थालेपछि सीमा क’डाई गरिनु पर्ने, स्वास्थ्य

मापद’ण्ड क’डाईका साथ पालना गराउनु पर्ने, अनावश्यक भी’डभाड बन्द गराउनु पर्ने लगायतका निर्देशन दिइएको जनाइएको छ ।

त्यस्तै क्वा’रेन्टाइनदेखि आइसो’लेशनसम्म तयारी अवस्थामा राख्नुपर्ने लगायतका विषय निर्देशनको बुँदामा समेटिएका छन् । पछिल्लो समय नेपालमा को’रोना संक्र’मितको संख्या बढदै

गएपछि सत’र्कता बढाउन चिकि’त्सकहरुले सुझाएका छन । साथै होली लगायतका चाडपर्वको बेलामा संक्र’मणबाट जोगिन प¥र्याप्त सावधानी अपनाउन सर्वसाधारण लाई आग्रह गरिएको छ ।

२०७७ चैत्र १०, मंगलवार २३:१६ गते 1 Minute 538 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार