२०७८ कार्तिक १ सोमबार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल – रि’ठ्ठेपानी डाँडा र ६ सय रुख काटिने !

कास्की : निर्मा’णाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने जहाजको सुरक्षाका लागि रि’ठ्ठेपानीको डाँडामा रहेका रुख काट्न मन्त्रीपरिषद् बैठकले अनुमति दिएको छ । अनुमतिसँगै पोखरा महानगरपालिका–२६ रि’ठ्ठेपानीका ६ सयवटा रुख का’ट्नका लागि बाटो खुलेको छ । रुखसँगै रि’ठ्ठेपानीको डाँडा पनि क’टान हुनेछ ।

विमानस्थलका उप-प्रबन्धक इन्जिनि’यर कृष्णप्रसाद पौडेलका अनुसार रिठ्ठेपानी डाँडाको सबैभन्दा अग्लो ठाउँबाट ४० मिटर तलसम्म क’टान गर्नुपर्ने हुन्छ । डाँडा कटा’न गर्दा बल्ल जहाजको उडान र अवतर’णमा सहज हुने उनले बताए । यो डाँडा विमानस्थलको पू’र्वि भेगमा पर्छ । ‘डाँडा का’टेपछि सुरक्षाको हिसाबले उ’डान र अव’तरणमा सहज हुनेछ । अनिवार्य रुपमा डाँडा का’ट्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘विमानस्थलसम्मको आकाशको पहुँच क्लि’यर बनाउन मात्र खोजिएको छ ।’

२०२१ जुलाई १० सम्म विमानस्थल निर्माण सक्नुपर्ने समय तोकिएको छ । तर प्राविधिक रुपमा अझै केही काम बाँकी रहेकोले २०२२ सम्म उडान सुरु हुने अपेक्षा पोखरेलीको छ । अहिलेसम्म वि’मानस्थल निर्माणको ७२ प्रतिशत काम पुरा भईसकेको छ । विमानस्थलको भौतिक पू’र्वाधार ठ’ड्याउने सबै काम सकिएका छन् । आन्तरिक सजावटका काम बाँकी छन् । त्यसबाहेक उपक’रण जडानको काम बाँकी छ । रनवेमा मार्किङको काम पनि भईरहेको पौडेलले बताए ।

जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार डाँडामा रहेका ६ सय रुख क’टान हुनेछन् । ती मध्ये ८४ वटा ठुला रुख छन् । बाँकी ५१६ भने ३० सेन्टि’मिटरसम्म गोलाई भएका साना आकारका रुख रहेका छन् । वन कार्यालयका अनुसार रि’ठ्ठेपानीको करिब ५ हे’क्टर जमिन कटा’न हुने अनुमान छ । तर, नापी कार्यालयले कटा’न गर्नुपर्ने य’किन क्षेत्रफल भने तोकेको छैन ।

पोखरा क्षेत्रीय विमानस्थलको पूर्वीभेगमा रहेको रि’ठ्ठेपानीको डाँडा (गोलाकारभित्र) । विमानस्थलमा उडान र अव’तरण गर्न ४० मिटर उचाईसम्म डाँडा सहित त्यहाँका ६ सय रुख क’टान गर्नुपर्ने हुन्छ । तस्बिरः उमेश पुन÷नागरिक
वन अधिकृत बरालका अनुसार मन्त्री’परिषद्ले रुख काट्न अनुमति दिएपछि पनि त्यो नि’र्णय वन मन्त्रालयमा आउँछ । मन्त्रालयले वन विभागमा प्रस्ताव पठाउँछ । विभागले विमानस्थल आयोजना जिम्मे’वार निकाय नेपाल नागरिक उड्डयन प्रा’धिकरण (क्यान)सँग सम्झौ’ता गर्छ । त्यही सम्झौ’ता अनुसार रुख काट्ने सहमति हुन्छ । तर, एउटा रुख का’टेबापत २५ वटा नयाँ विरुवा रोपेर पाँचवर्षको रेखदेख पनि क्या’नले गर्नुपर्छ । रिठ्ठेपानीको डाँडामा कतिपय सार्वजनिक त केही निजी जग्गा पनि रहेकोले निजी जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ भने वन मातहतको जग्गाको पनि स’ट्टाभ’र्ना गर्नुपर्छ ।

रिठ्ठेपानीको जग्गा उपयोग गरेबापत प्राधि’करणले त्यत्ति नै जग्गा अन्यत्र किनेर वनलाई लाल’पूर्जा दिनुपर्ने हुन्छ भने निजी जग्गाको मुआब्जा दिनुपर्ने कानुनी प्रा’वधान रहेको बरालले बताए । रिठ्ठेपानीको सटमा दिइने जग्गामा एक बोट बराबर २५ वटाका दरले विरुवा रोपेर हुर्का¥एर हस्ता’न्तरण गर्नुपर्ने हुन्छ । तर अहिले कति जग्गा व्यक्तिको छ र कति वनको मातहतमा छ भन्ने य’किन भईनसकेको बरालले बताए । ‘वन कार्यालयको नाममा लालपू’र्जा पनि दिन सक्छ । जग्गा अन्यत्र नपाएको खण्डमा जग्गाको मुल्य बराबरको रकम पनि वन कार्यालयलाई दिन सक्छ,’ उनले भने, ‘तर निजीको हकमा भने उपयुक्त मुआब्जा दिएर चित्त बुझाउने दायित्व प्राधिक’रणको हुन्छ ।’

कास्कीका सहायक वन अधिकृत रामबहादुर विकका अनुसार रिठ्ठेपानीमा २ वटा डाँडा का’ट्नुपर्ने हुन्छ । ती डाँडामा साल, चिलाउने, क’टुस लगायतका रुख छन् । विकका अनुसार सामान्यतया सरकारी निकायले सार्वजनिक जग्गा उपभोग गर्दा भोगाधिकार दिने प्रचलन रहेको छ । त्यही अनुसार वनको जग्गा प्राधिकरणले भोगाधिकार पनि पाउन सक्ने उनले बताए । ‘विमानस्थ’लमा जहाज उडान र अवतरणको अवरोधको रुपमा हामीले डाँडालार्ई बुझेका छौं,’ विकले भने । विकका अनुसार डाँडाको जग्गा स्थानीयले लामो समयदेखि उपयोग गरिरहेपनि उनीहरुको लालपू’र्जा भए नभएको भने अझै यकिन भईसकेको छैन ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने जहाजको सुरक्षाका लागि रिठ्ठेपानी डाँडामा रहेका रुख काट्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको छ। अनुमतिसँगै पोखरा महानगरपालिका–२६ रिठ्ठेपानीका ६ सय रुख का’ट्ने बाटो खुलेको छ। रुखसँगै रिठ्ठेपानीको डाँडा पनि क’टान हुनेछ।

विमानस्थलका उपप्र’बन्धक इन्जि’नियर कृष्णप्रसाद पौडेलका अनुसार रिठ्ठेपानी डाँडाको सबैभन्दा अग्लो ठाउँबाट ४० मिटर तलसम्म क’टान गर्नुपर्ने हुन्छ। डाँडा क’टान गर्दा बल्ल जहाजको उडान र अवत’रणमा सहज हुने उनले बताए। यो डाँडा विमानस्थलको पूर्वी भेगमा पर्छ। ‘डाँडा काटेपछि सुरक्षाको हिसाबले उडान र अवतरणमा सहज हुनेछ। अनिवार्य रूपमा डाँडा का’ट्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘विमानस्थलसम्मको आकाशको पहुँच क्लि’यर बनाउन मात्र खोजिएको छ।’

२०२१ जुलाई १० सम्म विमानस्थल निर्माण सक्नुपर्छ। तर प्राविधिक रूपमा अझै केही काम बाँकी रहेकोले २०२२ सम्म उडान सुरु हुने अपेक्षा पोखरेलीको छ। अहिलेसम्म विमानस्थल निर्माणको ७२ काम प्रतिशत सकिएको छ। विमानस्थलको भौतिक पूर्वा’धार ठड्याउने सबै काम सकिएका छन्। आन्तरिक सजावटका काम बाँकी छन्। त्यसबाहेक उ’पकरण जडानको काम बाँकी छ। रनवेमा मार्किङको काम पनि भइरहेको पौडेलले बताए।

जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार डाँडामा रहेका ६ सय रुख कटान हुनेछन्। तीमध्ये ८४ वटा ठूला रुख छन्। बाँकी ५१६ वटा ३० सेन्टिमिटरसम्म गोलाइ भएका साना आकारका रुख छन्। वन कार्यालयका अनुसार रिठ्ठेपानीको करिब पाँच हे’क्टर जमिन क’टान हुने अनुमान छ। तर नापी कार्यालयले कटान गर्नुपर्ने यकिन क्षेत्रफल तोकेको छैन।

वन अधिकृत बरालका अनुसार मन्त्रिपरिषद्ले रुख काट्न अनुमति दिएपछि पनि त्यो निर्णय वन मन्त्रालयमा आउँछ। मन्त्रालयले वन विभागमा प्रस्ताव पठाउँछ। विभागले विमानस्थल आयोजना जिम्मेवार निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग स’म्झौता गर्छ। त्यही सम्झौ\ता अनुसार रुख काट्ने सहमति हुन्छ। तर एउटा रुख का’टेबापत २५ वटा नयाँ बिरुवा रोपेर पाँच वर्षसम्म रेखदेख पनि क्यानले गर्नुपर्छ। रिठ्ठेपानी डाँडामा कतिपय सार्वजनिक त केही निजी जग्गा पनि रहेकोले निजी जग्गाको मु’आब्जा दिनुपर्ने हुन्छ भने वन मातहतको जग्गाको पनि सट्टा’भर्ना गर्नुपर्छ।

रिठ्ठेपानीको जग्गा उपयोग गरेबापत प्राधिकरणले त्यत्ति नै जग्गा अन्यत्र किनेर वनलाई लाल’पुर्जा दिनुपर्ने हुन्छ। निजी जग्गाको मुआब्जा दिनुपर्ने कानुनी प्रा’वधान रहेको बरालले बताए। रिठ्ठेपानीको सट्टामा दिइने जग्गामा एक बोट बराबर २५ वटाका दरले बिरुवा रोपेर हु¥र्काएर हस्ता’न्तरण गर्नुपर्ने हुन्छ। तर अहिले कति जग्गा व्यक्तिको छ र कति वन मातहत छ भन्ने यकिन भई नसकेको बरालले बताए। ‘वन कार्यालयको नाममा लालपुर्जा पनि दिन सक्छ। जग्गा अन्यत्र नपाएको खण्डमा जग्गाको मूल्य बराबरको रकम पनि वन कार्यालयलाई दिन सक्छ,’ उनले भने, ‘निजीको हकमा भने उपयुक्त मुआब्जा दिएर चित्त बुझाउने दा’यित्व प्राधिकरणको हुन्छ।’

कास्कीका सहायक वन अधिकृत रामबहादुर विकका अनुसार रिठ्ठेपानीमा दुईवटा डाँडा काट्नुपर्ने हुन्छ। ती डाँडामा साल, चिलाउने, कटुस लगायत रुख छन्। बिकका अनुसार सामान्यतया सरकारी निकायले सार्वजनिक जग्गा उपभोग गर्दा भोगाधिकार दिने प्रचलन छ। त्यही अनुसार वनको जग्गा प्राधिकरणले भोगाधिकार पनि पाउन सक्ने उनले बताए। ‘विमानस्थलमा जहाज उडान र अ’वतरणको अ’वरोधको रूपमा हामीले डाँडालार्ई बुझेका छौं,’ बिकले भने। बिकका अनुसार डाँडाको जग्गा स्थानीयले लामो समयदेखि उपयोग गरिरहे पनि उनीहरूको लालपुर्जा भए÷नभएको यकिन भइसकेको छैन। -नागरिक न्युज

२०७७ चैत्र ११, बुधबार ०३:५९ गते 1 Minute 729 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार