शनिबार , जेठ २९, २०७८

मधुमेह र उच्च रक्तचा’पबाट बच्न खाने गरौं यी ५ चिजहरु ।

चैत्र ११, २०७७ बुधबार 777

काठमाडौ : मधुमे’हले धेरैलाई सताएको छ । यसलाई हामी खानदानी रोग पनि भन्छौं । खासगरी सौ’खिन जीवनशैली रोज्नेहरु मधु’मेहको चपे’टामा पर्छन्। मधु’मेहबाट बच्नका लागि खानपानमा सर्तक रहनुपर्छ । सक्रिय जीवनशैली विताउनुपर्छ।

मधुमेह जस्तै उच्च र’क्तचाप, मु’टुरोग पनि अहिले खान’दानी रोगको रुपमा देखापरेको छ । यस्ता रोगहरुबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । साथै खानपानमा साव’धानी अपनाउनुपर्छ। यस्ता अनेक रोगबाट बच्नका लागि हामीलाई म्याग्ने’सियमयुक्त खानेकुराको खाँचो हुन्छ।

किन म्याग्ने’सियम ?

हाम्रो शरीरलाई सँधै स्वस्थ र सक्रिय बनाइराख्न आवश्यक मिनरल्समध्ये एक हो म्याग्नेसियम । हाम्रो शरीरको संर’चनामा म्याग्ने’सियमको महत्वपूर्ण भूमिका हुन्छ र यसले हामीलाई कयौं बि’मारीहरुबाट बचाउँछ ।

खासमा म्याग्ने’सियम पनि क्या’ल्सियम र बोरियम जस्तै एक छारिए तत्व हो । हालै गरिएको एक सोधबाट प्रमाणित भइसकेको छ कि यसले शरीरमा मौजूद इन्जा’इमसँग मिलेर ग्लूकोज बनाउने काम गर्छ र यसले इन्सुलिन बनाउने प्रक्रियालाई पनि दुरुस्त राख्छ ।

म्याग्ने’सियमयुक्त खानेकुराको सेवनले टाइप २ डाइ’बिटिजको खतरा कम हुन्छ । यसले हाम्रो स्मरण शक्तिलाई म’जबुत बनाउँछ । उच्च रक्तचाप, मु’टुरो’ग, तना’व, माइ’ग्रेन तथा अर्थ’राइटिसजस्ता समस्या’हरुबाट बचाउन पनि यो सहयोगी हुन्छ ।

यति मात्र होइन, क्याल्सि’यमसँग मिलेर यसले ह’ड्डीलाई मजबु’त बनाउँछ । ग’र्भमा रहेको शिशूको विकासको लागिय पनि यो तत्व अति आवश्यक हुन्छ ।

के हुन् प्रमुख स्रोत ?

दहीः यो क्या’ल्सियम र म्याग्ने’सियमको अत्यन्त राम्रो स्रोत हो । केराः यसमा पोटासि’यमका साथ म्या’ग्नेसियम पनि भरपूर मात्रामा पाइन्छ । यसले इम्युन सिस्ट’मलाई मजबूत बनाउनुका साथै स्मरण शक्ति बढाउन पनि सहयोगी हुन्छ ।

सीताफलको बिउः सीताफलको बिउमा म्याग्नेसियम भरपूर मात्रामा पाइन्छ । यसको बिउलाई घाममा सुकाएर तेल र नूनका साथ भु’ट्नुस र यसपछि स्न्या’क्सको रुपमा यसको सेवन गर्नुस । यसबाट तपाईंको शरीरले भरपूर मात्रामा म्याग्ने’सियम प्राप्त गर्नेछ ।

बदामः यो म्याग्ने’सियमको सबैभन्दा राम्रो स्रोत हो । हरेक दिन पानीमा भिजाएर पाँच बदामको सेवन गर्दा स्मर’णशक्ति बढाउनुका साथै स्नायु प्र’णालीसँग सम्वन्धित रो’गहरुबाट पनि बचाउँछ ।

हरियो पत्ते’दार तरकारीः यो आइरनका साथै म्याग्ने’सियमको पनि अत्यन्त राम्रो स्रोत हो। पत्तेदार तरकारीले शरीरमा हे’मोग्लोविनको स्तर बढाउनका साथै मां’सपेशीहरुलाई पनि मजबुति प्रदान गर्छ।

नोटः अन्य पोषक तत्व जस्तै म्या’ग्नेसियमको अधिकता पनि हानी’करक हुन सक्छ । यसको अधिताबाट ब्लड प्रे’सर, डायरिया जस्ता समस्याहरु उत्पन्न हुन सक्छन्। यद्यपि, प्राकृतिक स्रोतबाट प्राप्त हुने म्या’ग्नेसियमको सेवनबाट भने यस्तो कुनै आ’शंका हुँदैन। यसको सेवनभन्दा अगाडि डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ।

प्रतिकृया दिनुहोस्