२०७८ आश्विन ५ मंगलवार

होली खेल्दा भौतिक दूरी कायम गरौं, मास्क लगाऔं – प्रशासन !

काठमाडौं : प्रशासनले यस वर्षको फागु पर्व ‘होली’ मनाउँदा स्वास्थ्य सत’र्कता अपनाउन आ’ग्रह गरेको छ । भि’डभाड नहुनेगरी होली मनाउन आ’ग्रह गर्दै काठमाडौंका प्रमुख जिल्ला

अधिकारी कालीप्रसाद पराजुलीले मास्क लगाएर टिका मात्रै लगाउन आग्रह गरेका छन् । कुरा गर्दै पराजुलीले भने–‘संक्र’मणको जोखिमका कारण भिड’भाड नगरिदिनुहुन हाम्रो आग्रह छ, त्यसबारे सार्वजनिक सू’चना र माइकिङ गरेर पनि हामी सचेत गराउँछौँ ।

सुरक्षाकर्मी परिचालन गरेर भिडभाड नियन्त्रण गर्ने प्रशासनको तयारी छ । होली खेल्दा भौतिक दुरी कायम गर्नुपर्ने पराजुलीले बताए । भिडभाड नगरिदिन हामी पूर्व जानकारी गराउँछौँ’ प्रजिअ पराजुलीले भने–‘जबर्ज’स्ती रंग दल्नेलाई अभद्र व्यव’हार मुद्दामा का’नुनी कार’वाही गर्छौं ।

चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाईदै छ । स्वास्थ्य मन्त्रालयले चैत ८ मा विज्ञप्ति निकालेर को’रोना संक्र’मण बढ्ने खतरा औंल्याउँदै सभा, सम्मेलन गर्न रोक लगाएको थियो ।

स्वास्थ्यले खत’रा औं’ल्याएपछि ‘होली खेल्न दिने’ निर्ण’यबाट प्रशासनपछि हटेको हो । विगतमा काठमाडौंको ठमेल, वसन्तपुर लगायतका क्षेत्रमा ठुलो भिड जम्मा भएर होली खेलिने परम्परा थियो । गृहमन्त्रालयले मास्क अनिवार्य गर्न र भिडभा’ड हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । रातोपाटी

२०७७ चैत्र ११, बुधबार १९:१५ गते 1 Minute 531 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार