शनिबार , जेठ २९, २०७८

इन्द्रेणी मार्फत यति धेरै रकम रबि लामिछानेलाई प्राप्त भएपछि खुशि हुँदै कृष्ण कँडेल लाई दिए धन्यबाद – हस्तान्तरण (विवरण सहित )

चैत्र १२, २०७७ बिहिबार 599

काठमाडौं : कालिकोट जिल्लाको रास्कोट नगर पालिकामा निर्माण भइरहेको रास्कोट सामुदायिक अस्प ताल निर्माणका लागी देश तथा विदेशमा रहेका नेपाली सहयोगी मनहरुले इन्द्रणी मार्फत पठाएको रकम ६ लाख ६५ हजार ११५ इन्द्रेणी कार्यक्रमका संचालक तथा समाज का अध्यक्ष कृष्ण कंडेलले

एक कार्यक्रममा पत्रकार रबि लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेका छन्। “पत्रकार रबि लामिछाने र कालिकोटका समाजसेवी तुला राज सिम्खाडको पहलमा अस्पताल भवन बन्न लागेको बताए । जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भइरहे को रास्कोट सामुदायिक अस्पतालको काम अन्तिम चरण मा पुगेको लामिछानेले बताएका छन् ।

लामिछाने का अनु सार चैत १५ गतेसम्म निर्माणसम्पन्न गरी सेवा सुचारु गरि सकिने छ। ६ करोड २२ लाखको लागतमा अस्पताल भवन बन्दै छ। “चैत १५ गते देखि रास्कोटमा एमडिसहित सेवा सुचारु गर्ने तयारी रहेको बताए । औषधि उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भनी रास्कोटमा सामुदायिक अस्प ताल स्थापना गरिएको लामिछानेले बताए।

“उक्त अस्पताल निर्माण लागी देश तथा विदेशमा रहेका नेपाली सहयोगी मनले इन्द्रेणी मार्फत सहयोगीहरुको विवरण यस प्रकार छ । रवि लामिछाने फाउण्डेशनद्वारा कालीकोटको राष्कोटमा निर्माण भईरहेको अस्पतालको लागि इन्द्रेणी मार्फत प्राप्त सहयोगको विवरण

“१ विन्दा सुनुवार, चितवन माडी हाल कुवेतबाट रु.११५९। पठाउनु भएकोमा रु.१,५४२। इन्द्रेणीको लागि राखेर रु.१०,०५० । रवि लामिछानेलाई हस्तान्तरण गरि दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“२ दुर्गा बहादुर थापा, श्रीमती विच्छु देवी थापा, छोरीहरु नगीना, नग्मा र छोरा दुरशान थापा, मस्र्याङ्गदी ९ लम्जुङ्ग अहिले चन्द्रागिरी ७ हाल कुवेतबाट स्वर्गिय बुवा गुमान सिंह थापाको १२ औं पुण्य तिथीको अवसरमा निम्न व्यक्तिहरुलाई हस्तान्तरण गरि दिनु होला भनि रु.१९,०००। पठाउनु भएकोमा रु.१,५००।

“इन्द्रेणीको लागि राख्नु भन्नु भएको र कालीकोट पलाता आगो लागी बस्तिको लागि रु.२,५००। तथा गोर्खाका ढाड भांचि उपचारको क्रममा रहेका गायक बिक्रम सुनारको लागि रु.२,०००।, दैलेखकि आगोले जलेकि गायिका धना बि.क., नेपाल स्नेही काख, र धादिङ्गका अपाङ्ग किशन परियारको लागि रु.१।१ हजारका दरले हस्तान्तरण गरि सकेका छौ भने चितवन भरतपुरमा निर्माणाधिन रङ्गशा लाको लागि धुर्मुस सन्तली फाउण्डेशमा रु.५,०००। र कालीकोट रास्कोटमा निर्माणाधिन हस्पिटलको लागि रवि लामिछाने फाउण्डेशनमा रु.५,०००। दिनु होला भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“३ राम प्रसाद पौडेल र श्रीमति जानकी रिजाल पौडेल, वुटवल १५ चम्किपुर रुपन्देही हाल कतार त्तम्ख्ऋ कम्पनीमा कार्यरत्बाट स्व.बुवा तथा दाजुको सम्झनामा रु.१०,१००। पठाउनु भएकोमा रवि लामिछानेको लागि रु.५०,५०। पठाउनु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“४ माया धिमालको नेतृत्वमा चार्लेट नर्थ कारोलिना अमेरिकामा बसोबास गर्ने भुटनिज दाजुभाई दिदीबहिनी आमा बुवाहरुबाट पठाउनु भएको रकमको विवरण यस प्रकार छ ः

(१) सोम धिाल र कौशिला धिमाल १०० डलर (२) अवि धिमाल र टंक धिमाल १०० डलर

(३) लोक धिमाल र ढुका धिमाल ३० डलर (४) नारायण धिमाल र ठगी धिमाल १०० डलर

(५) महिन्द्र मैनाली र दिलिप मैनाली १०० डलर (६) माया धिमाल र गंगा धिमाल २० डलर

(७) बल कटुवाल र कृष्ण कटुवाल १०० डलर (८) राम थापा र उमा थापा ६० डलर

(९) शिवलाल दर्जाी ५० डलर (१०) विशाल धिमाल र विमला धिमाल १०० डलर

जम्मा ९४० डलरको नेपाली रुपैया १,०३९०५। बाट स्नेही काखको लागि रु.३०,०००। हस्तान्तरण गरि सकेकाछौं भने रवि लामिछानेको लागि रु.२३,०००।, इन्द्रेणीको लागि रु.१०,०००। र बांकी रु.४०,९०५। अन्य पिडितको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“५ तुलसा कार्की र राधा थापाको नेतृत्वमा अमेरीकाको केनटकीमा बसोबास गर्ने नेपाली भाषी भुटानी अमेरकिन दाजुभाई तथा दिदिबहीनीहरुको समुह मीलेर जम्मा १००० डलर को नेपाली रु.१,१२,१००। बाट डम्मरा शाहको लागि रु.८,०००। खगेन्द्र वि.क को लागी रु.२,०००। सुभद्रा पौडेलको लागि रु.५,०००। गौसाला गाई पालनको लागि रु.६,०००। विक्रम सुनारको लागि रु.९,०००। सम्झना तामाङ को लागि रु.६,०००। महेन्द्र ओलीको लागि रु.५,०००। ध्रुमुस सुन्तली फाउन्डेशनको लागिरु. १०,०००।, बुद्धीमान कँवरको लागि रु.८,०००।

“मन बहादुर मोक्तानको लागि रु.८,०००। गणेश गुरुङ र रिक्तीम गुरुङको लागि रु.१०,०००। कविता कुमारी यादवकोे लागि रु.५,०००। ब तुलसा परीवारको लागि रु.८,०००।, इण्द्रेणीको लागि रु.१०,०००। र रवि लामी छानेद्वारा निर्मित अस्पतालको लागि रु.१०,०००। दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“६ बुवा अमर तिवारी आमा शान्ता तिवारी छोरा खड्क बहादुर तिवारी भुटान न्याउली नेपाल बेलडाँगी २ हाल अमेरीकाको बफेलो सिटीबाट रु.१००,००५। पठाउनु भएकोमा रु.१५,०००। इण्द्रेणीको लागि राखेर रु.७५,००० । बाकी रु.१०,०००। रवि लामीछानेको लागिल भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“७ धनश्याम आचार्यको नेतृत्वमा अष्ट्रेलीयामा बसोबास गर्ने नेपाली मुलुकका भुटनीज दाजुभाइ तथा दिदि बहीनीहरुबाट प्राप्त रकमको विवरण यस प्रकार छ ।

१.बसुन्धरा तिमिल्सेना चिराग पथरी क्याम्प हाल अल्वरी अष्ट्रेलीयाबाट १०१ डलर

२.डील्लरिाम अधीकारी चिराग, बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

३.राम बहादुर तामाङ भुटान , बेलडांगी बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट १०० डलर

४.तुल्सीराम अधीकारी चिराग पथरी बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

५.नन्दलाल अधीकारी डागापेला, बेलडांगी २ बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट २डलर

६.देविचरण अधिकारी डागापेला,बेलडांगी २ बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

७.धनश्याम आचार्य गेलेफु ,गोलधाप बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

८.चन्दमाया तिमिल्सेना चिरगा, पथरी क्याम्प बेलडाँगी हाल यु.एस.ए बाट ५० डलर

९.सुर्यमान खड्का डागापेला बेलडांगी २ बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

१०.लक्ष्मीमाया धौराली चिराग , पथरी बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

११.बलबहादुर खड्का डागापेला,पथरी क्याम्प बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

१२.इन्द्र प्रसाद पौडेल डागापेला , बेलडांगी २ बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

१३.उजीर सिंह पौडेल डागापेला , पथरी बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

१४.मनमाया चौहान डागापेला , पथरी बेलडाँगी हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

१५. शेर बहादुर दाहाल गेलेफु, बेलडांगी २ हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

१६.अग्नी मीश्र चिराग, खुदुनाबारी हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

१७.नीलकण्ठ खनाल भुटान साण्डपेजोखर , बेलडांगी २ हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

१८.उमा रेग्मी भुटान साण्डपेजोखर , बेलडांगी २ हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर

“१९.बल बहादुर र मेनुका थापा भुटान साण्डपेजोखर ,तिमाइ क्याम्प हाल अल्वरी अष्ट्रेलीयाबाट ५० डलर जम्मा रु.८१,२५०। मध्य इण्द्रेणी र रवि लामीछानेद्वारा निर्मित राष्कोट अस्पतालको लागि रु.१० हजार दिन्नु भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“८ कुल बहादुर भट्टराई, श्रीमति प्रेमा भट्टराई र छोरी रेखा भट्टराई, सिन्धुली, दुधौली न.पा. ५ हाल अमेरिका लोइसि अनबाट रु.१,१२,०००। मध्ये धु्रर्मुस सुन्तलीद्वारा निर्मित रङ्गशालाको लागि रु.३०,०००।, रवि लामिछानेद्वारा निर्मि त अस्पतालको लागि रु.३०,०००।, नेपाल स्नेही काख को लागि रु.१०,०००।, इन्द्रेणी व्यवस्थापनको लागि रु. २०,०००। , रु.५,०००। रत्न बाँनीयाको लागि राखेर बांकी रु.१७,०००। पिडितको लागि दिनु होला भन्नु भएकोछ

“९ चङ्गख बहादुर र यसोदा थापा खड्का, इटहरी १, आंप गाछी हाल अमेरिकाबाट जम्मा ७०३ डलरको रु.८०,०००। मध्यबाट रु.१०,०००। इन्द्रेणी व्यवस्थापनको लागि राखेर धुर्मुस सुन्तलीद्वारा निर्मित रङ्गशाला को लागि रु. ३०,०००।,दैलेखका मृगौला फेल भएका राजु शर्माको लागि रु.७,०००।, अन्य पिडितको लागि रु.२३,०००। र बांकी रु.२०,०००। रवि लामिछानेद्वारा निर्मित अस्पताल को लागि दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्त।ण गरिएको छ ।

“१० डिकी शेर्पा र कामी शर्पा, सोलुखुम्बु पासाङ्गल्हामु गाउं पालिका हाल अमेरिकाबाट रु.४९,६५५। पठाउनु भएकोमा सुशिला बि.क.को लागि रु.३,०००।, धुर्मुस सुन्तलीद्वारा निर्मित रङ्गशालाको लागि रु.१५,०००।, इन्द्रेणीको कोषको लागि रु.१६,६५५। र बांकी रु.१५,०००। रवि लामिछानेद्वारा निर्मित अस्पतालको लागि दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्त।ण गरिएको छ ।

“११ चुडामणि ओली मार्फत अमेरिकाको क्यालिफोर्निया राज्यको पेनोल सिटीबाट सपरिवार मिलेर देउसी भैलो खेली संकलन भएको ३०० डलरबाट रु.१५,०००। इन्द्रेणी को लागि राखेर बांकी रकमबाट रवि लामिछानेद्वारानिर्मित अस्पताल र धुर्मुस सुन्तलीद्वारा निर्मित रङ्गशालाको लागि रु.१०।१० हजार दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“१२ फर्स बहादुर भुजेल, उदयपुर हाल मलेसियाबाट रु.६,९२५। पठाउनु भएकोमा इन्द्रेणीको लागि रु.१,९२५। राखेर बांकी रु.५,०००। रवि लामिछानेद्वारा निर्मित अस्पतालको दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्त।ण गरिएको छ ।

“१३ रुप बस्नेतको नेतृत्वमा भुटनीज कम्युनीटी अमेरी काबाट संकलन गरी जम्मा १०३६ डलर हस्तान्तरण गर्नुभएकोमा रु.१६,८००। रवि लामीछानेको लागि रु.१,०००। टीकासानुको लागि र बाँकी रु.९९,२३२। पिडतको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“१४ ओखीलाल सार्की, सल्यान त्रिवेणी गाउं पालिका ६, दारिमजिउला हाल मलेसियामा कार्यरत् । बुवा टिकाराम सार्कीको माघ २२ गते पुण्य तिथी परेकोले श्रीमति कुमारी सार्की, खिमराज नेपाली, अनिता नेपाली, पार्वती सार्की, भुमिका नेपाली, टुल्केश्वर सार्की, मन्जित नेपाली, विन्दु नेपाली, मोतिकला नेपाली, टेकराज नेपाली, टेकराज नेपाली र अनु नेपाली रु.१०,०४६।

“पठाउनु भएकोमा इन्द्रेणी,रवि लामिछाने रु.२ हजार स्नेही काख रु.२,०००। धु्रमुस सुन्तली रु.२,०००। इण्द्रेणी रु.२,०००। र बाँकी रु.२,०००। अन्य पिडितको लागि दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“१५ राज कुमार श्रेष्ठ देपचुली १५ प्रगतीनगर हाल मकाउ मेनेज्मेन्ट एण्ड सेक्युरेटी एजेन्सी सर्भीस कम्पनीमा कार्यरत स्वर्गीय पिता इन्द्र कुमार श्रेष्ठको पुण्यतिथिको अवसरमा उहाँको आत्मा शान्तीको कामना गर्दै रु.२०, ०००। पठाउनु भएकोमाम रु.५,०००। इण्द्रेणीको लागि राखेर धु्मुस सुन्तली को लागि रु.५,०००। रवि लामी छानेको लागि रु.५,०००। दर्गा वि.क र शर्मीला शाहीको लागि रु.२५।२५ सयका दरले दिनुहोला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्त।ण गरिएको छ ।

१६ इश्वरी माया लिम्बु, सहित सपरिवार मिलेर यु.के.बाट प्राप्त रकमको विवरण यस प्रकारछ ः

(१) इश्वरी लिम्बु १०५ पाउण्ड (२) बुद्व लिम्बु १०१ पाउण्ड

(३) अमृता लिम्बु १०० पाउण्ड (४) प्रमिला मादेन ५० पाउण्ड

(५) चन्द्र लिम्बु ५० पाउण्ड

“जम्मा ४०६ पाउण्डको नेपाली रुपैया ७४,२७८। पठाउनु भएकोमा इन्द्रेणीको लागि रु.१०,०००। राखेर बांकी रकमबाट रवि लामिछानेद्वारा निर्मित अस्पतालको लागि रु.१०,०००।, खगेन्द्र विश्वर्माको लागि रु.१०,०००। र अरु बांकी जो पिडित आउंछन् दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

१७ कृष्ण बहादुर घिसिङ्ग लगायत अल व्लाग कम्ननी कतारमा कार्यरत् विभिन्न सहयोगी मनहरुबाट प्राप्त रकमको विवरण यस प्रकारछः

(१) कृष्ण बहादुर घिसिङ्ग, वारा रामनगर (२) चुडामणि थापा मगर, खोटाङ्ग

(३) ओविलाल डांगी, रोल्पा (४) सुजन ओस्ती(गोर्खाली कान्छा) गोरखा

(५) सरोज ओखलढुङ्गे(एस.के.गौतम)

(७) देवी प्रसाद तामाङ्ग, संखुवासभा (६) कर्म लामा, सर्लाही

“(८) लगायत अन्य ११८ जना साथीहरुबाट २१५१ कता री रियलको नेपाली रुपैया ६६,८९९। पठाउनु भएकोमा विष्णुमाया लो,धुर्मुस सन्तली, रवि लामिछानेको लागि रु.१०।१० हजार, इन्द्रेणीको लागि रु.६,८९१।, खगेन्द्र विश्वकर्मा र दुर्गा वि.क.को लागि रु.५।५ हजार भने बांकी रु.२०,०००। अन्य पिडितको लागि दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्त।ण गरिएको छ ।

“१८ लक्ष्मण क्षेत्री, श्रमिति सरस्वती क्षेत्री, वनस्थली हाइटबाट स्वर्गिय आमा हरि कुमारी र सम्पुर्ण स्वर्गिय आत्माको शान्ती?को कामना गर्दै रु.३५,०००। हस्तान्त रण गनुर्् भएकोमा इन्द्रेणी, रवि लामिछाने र धुर्मुस सन्तलीको लागि रु.५।५ हजार र बांकी रु.२०,०००। अन्य पिडितको लागि दिनु भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्त।ण गरिएको छ ।

“१९ जानुका थापा र भरत थापा, गोर्खा हाल अमेरिकाको डालसबाट रु.५०,०००। पठाउनु भएकोमा धुर्मुस सुन्तली, रवि लामिछाने, दुर्गा बि.क. र शर्मिला शाहीको लागि रु.५।५ हजार दिनु र बांकी रु.२०,०००। जो पिडित छ दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“२० गोपीकृष्ण खड्का र सपरिवार लोकन्थलीबाट आफ्नो ७५ औं जन्म दिनको अवसरमा रु.७५,०००। हस्तान्तरण गर्नु भएको रु.५०,०००। इन्द्रेणी कोषको लागि र बांकी धुर्मुस सन्तली र रवि लामिछानेको लागि रु.१०।१० हजार दिनु भन्नु भएको । र रु.५,०००। कालीकोटका तुलाराज सार्कीको लागि हस्तान्तरण गरिएको थियो ।

“२१ जीत बहादुर थापा लम्जुङ भोटेओडार बाट रु.७,०००। हस्तान्तरण गर्नुभएकोमा रु.३,०००। सोहीदीन पशुपती शाहीको लागि दिएर रु.२,०००। इण्द्रेणीको लागि र रु.२,०००। रवि लामीछानेको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“२२ स्वर्गिय श्रीमान शिवशंकर वास्तोलाको सम्झनामा पोखरा उ.म.न.पा.११ फुलकारी कास्की आल इजरायलबाट राधा वास्तोलाले ३०० डलर, सरस्वती जर्मकट्टेलले ३० डलर, पार्वती के.सी. ५१ सेकेल, युरिना उपाध्याय १५३ सेकेल, सुनिता भट्टराई १५३ सेकेल, सुष्मा भट्टराई ५० सेकेल, विष्णु न्यौपाने ५० सेकेल, सरस्वतीले ५० सेकेल, युरिना उपाध्याय ५१ सेकेल गरी सबैबाट एकमेष्ट रु.६०,५००। हस्तान्तरण गर्नु भएकोमा रु.११४००। इन्द्रेणी कोषको लागि भने रु.११,४००। रवि लामिछाने, रु.११,४००। धुर्मुस सन्तली र बांकी रु.२३,२७०। पिडितको लागि दिनु भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्त।ण गरिएको छ ।

“२३ संगिता थापा सपरिवारले जापानबाट रु.४५,०००। हस्तान्तरण गर्नु भएकोमा रु.१५,०००। सोही लक्ष्मण परियारको लागि हस्तान्तरण गरी रु.३०,०००। बाट इन्द्रेणी व्यवस्थापन, रवि लामिछाने र धुर्मुस सुन्तलीको लागि रु.५।५ हजार भने रु.१५,०००। इन्द्रेणी कोषको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“२४ खिल ब. कंडेल धादिङ हाल दुवई रु.२०,०००। पठाउनु भएकोमा रु.५,०००। रवि लामिछाने रु.७,०००। केदार भट्ट रु.२,०००। गौसाला रु.३,०००। विनयजंग वस्नेत रु.३,०००। इन्द्रेणीको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“२५ पोखरा महानगर पालिका–२७ रुपाताल निवासी बुवा गोविन्द प्रसाद पंगेनी र आमा गौमाया पंगेनी तथा दिनानाथ शर्मा अधिकारी र कृष्णा कुमारी शर्मा अधिकारी हाल अमेरिकाको एटलान्टा जर्जीया बस्ने सुन्दर पंगेनी र निर्मला शर्मा पंगेनी नाती नातिना सन्देश, सविरा र सहन पंगेनी सहित स–परिवार बाट ७०० डलरको रु.७१,६९५। जस मध्य १०,०००। इन्द्रेणी रु.५,०००। खगेन्द्र वि.क रु.५,०००। नेपाल स्नेहीकाख रु.१५,०००। रवि लामि छाने रु.५,०००। भण्डारी परिवार ६९५ गौसाला र बाँकी रु.३१,०००। पिडितलाई दिनुहोला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“२६ पेन्सील भेनीया हरीशवर्ग अमेरीकाबाट स्वर्गीय हजुरआमा बसुन्धरा पोखरेलको पुण्य तिथिको अवसर मा पिता मुक्तीनाथ पोखरेल ८० डलर माता लक्ष्मीदेवि पोखरेल ५० डलर छोरा विनोद पोखरेल ८० डलर जम्मा २१० डलरको रु.२५,२४२। मध्य रु.३,२४२। इण्द्रेणीको लागि राखेर बाँकी रु.२२,०००। रु.१२,०००। रवि लामीछानेको लागि र रु.१०,०००। पशुपती गौशालाको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्त।ण गरिएको छ ।

“२७ पवित्रा दाहालको नेतृत्वमा भुटानदेखी नीस्कासीत भएर पुर्वि नेपालका विभिन्न शरणार्थी शिवीरमा बसोबास गरी हाल अस्ट्रेलीयाको विभिन्न शहरमा बसोबास गर्दै आउनुभएका नेपाली मुलुकका भुटनीज अस्ट्रलीयनहरुबाट संकलन गरी पठाएको रकमको विवरण यस प्रकार छ । पवित्रा र चन्द्रकला दाहाल एडीलेड अष्ट्रेलीयाबाट १०० डलर, दिनेश र राधीका अधिकारी एडीलेड अष्ट्रेलीयाबाट ५० डलर, देविचरण र हेमन्त ढुङ्गेल एडीलेड अष्ट्रेलीयाबाट ५० डलर, भानु र लीला खतिवडा एडीलेड अष्ट्रेलीयाबाट ५० डलर, देउमाया खतिवडा स–परीवार एडीलेड अष्ट्रेली याबाट ५० डलर नीतेश र रुपा खतीवडा एडीलेड अष्ट्रेली या बाट ५० डलर देविचरण र खिना खतीवाडा एडीलेड अष्ट्रेलीयाबाट १०० डलर, हरी र रोमा खतीवडा, एडीलेड अष्ट्रेलीयाबाट ५० डलर हरी पोखरेल एडीलेड अष्ट्रेलीयाबाट २५ डलर,

“लक्ष्मी र गीता दाहाल एडीलेड अष्ट्रेलीयाबाट ५० डलर भुवानी र भागीरथा दाहाल एडीलेड अष्ट्रेलीयाबाट ६० डलर,कौशीला र रवि काफ्ले एडीलेड अष्ट्रेलीयाबाट ५० डलर,लीला र लीलु काफ्ले एडीलेड अष्ट्रेलीयाबाट ५० डलर गंगाराम र सावित्री भट्टराई एडीलेड अष्ट्रेलीयाबाट ५० डलर बालकृष्ण र गायत्रा ढकाल एडीलेड अष्ट्रेलीयाबाट ६० डलर, धना दवाडी एडीलेड अष्ट्रेलीयाबाट १० डलर, टीकाराम र मनीका दवाडी एडीलेड अष्ट्रेलीयाबाट १५ डलर,दुर्गा र दामोदर नीरौला ५० डलर, सत्यरुपा भट्टराई एडीलेड अष्ट्रेलीयाबाट ५० डलर,

“लीला र पवित्रा गुरागाई एडीलेड अष्ट्रेलीयाबाट ५० डलर धर्म र ओमा अधिकारी एडिलेड अष्ट्रेलीयाबाट ६० डलर, रेणु सापकोटाको परिवार एडिलेड अष्ट्रेलीयाबाट ५० डलर, केशवी र नारायण भटराई एडिलेड अष्ट्रेलीयाबाट ५० डलर, नयन र गौरव भटराई एडिलेड अष्ट्रेलीयाबाट ५० डलर, सोमनाथ र योगमाया भटराई एडिलेड अष्ट्रेलीयाबाट ६० डलर, लालुमाया र विष्णुकान्त सुवेदी एडिलेड अष्ट्रेली याबाट ५० डलर, छत्रपति र पुर्णा भटराई एडिलेड अष्ट्रेली याबाट ५० डलर,

“अमृता दाहाल र स–परिवार एडिलेड अष्ट्रेलीयाबाट ५० डलर, कृष खनाल एडिलेड अष्ट्रेलीयाबाट ५० डलर, रुपनारायण, गुनामाया र राम काफ्ले एडिलेड अष्ट्रेलीया बाट ५० डलर, पवित्रा भटराई छोरा चुडा र बुहारी योगा एडिलेड अष्ट्रेलीयाबाट ५० डलर, नरबहादुर र धना मगर एडिलेड अष्ट्रेलीयाबाट १०० डलर, नकुल र दिव्यश्वरी क्षेत्री सिड्नी अष्ट्रेलीयाबाट ५० डलर, सरिता र कमल नेपाल सिड्नी अष्ट्रेलीयाबाट १०० डलर, टेकनाथ र मेनुका नेपाल सिड्नी अष्ट्रेलीयाबाट १०० डलर,

“वुद्ध दवाडी सिड्नी अष्ट्रेलीयाबाट १०० डलर, भुवानी र लक्ष्मण दाहाल एडिलेड अष्ट्रेलीयाबाट ५० डलर, लक्ष्मी र गीता दाहाल एडिलेड अष्ट्रेलीयाबाट ५० डलर, पवित्रा र डिल्लीराम दाहाल एडिलेड अष्ट्रेलीयाबाट ५०० डलर, सुशिल र देवी पोखरेल एडिलेड अष्ट्रेलीयाबाट ५० डलर, रोमा र रमेश दवाडी सिड्नी अष्ट्रेलीयाबाट १०० डलर, देविचरण र खिना सापकोटा स्वर्गीय आमा बाबाको सम्झनामा एडिलेड अष्ट्रेलीयाबाट

१००डलर, सरिता र कमल नेपाल सिड्नी अष्ट्रेलीयाबाट ३०० डलर, ओमा र धर्म अधिकारी स्वर्गीय आमाको सम्झनामा एडिलेड अष्ट्रेलीयाबाट ६० डलर, मेनुका र टेकनाथ नेपाल सिड्नी अष्ट्रेलीयाबाट १०० डलर, जम्मा ३३२५ अष्ट्रेलियन डलरको रु.२,६७,०४४। जस मध्य रु.१५,०००। इन्द्रेणीको लागि राखेर रु.१,०४,४००। रवि लामिछानेको लागि र बाँकी रु.१,४७,६४४। विभिन्न पिडितको लागि दिनुहोला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

अच्युत पराजुली र पार्वती सापकोटाको नेतृत्वमा कतारबाट रु.७४,४६५। पठाउनु भएकोमा धुर्मुस सुन्तलीकोको लागि रु.१०,०००।, रवि लामिछानेको लागि रु.१०,०००।, आयुषा गौतमको लागि रु.४,०००।, इन्द्रेणीको लागि रु.२०,४६५।,भक्तपुर क्यान्सर अस्प तालका उपेन्द्र सापकोटाको लागि रु.३०,०००। दिनु होला भनि हस्तान्तरण गर्नु भएको ।

“२९ शुकराम र स्वास्थानी सुन्दास र छोराहरु सागर र सन्दिप सहित स परिवार, सिन्धुपाल्चोक, लिशंखु गाउं पालिका ३ हाल अमेरिकाको मेसिनगन रोचिस्टारबाट पठाएको रकमको विवरण यस प्रकार छ ः

(१) हजुरबुवा सर्वजित र चन्द्रमाया सुन्दासको नाममा रु.१०००।
(२) बुवा सुरविर सुन्दासको २०७७ असार एकादशी तिथीमा श्रद्घा परेकाले उहांको सम्झनामा १,०००।
(३) ठुलो बुवा पुर्ण बहादुर सुन्दासबाट १०००।

(४) स्वास्थानी सुन्दासको हजुरबा जुद्धविर सुन्दास र हजुरआमा तुलमाया सुन्दासबाट १०००।
(५) बुवा चन्द्र बहादुर सुन्दासको २०७७ असार २८ मा श्रद्घा परेकाले उहांको सम्झनामा १,०००।
(६) ठुलोबा धन बहादुर सुन्दासबाट १०००। (७) सासुआमा कमलादेवी सुन्दासको तर्फबाट रु.३,०००।

(८) सुकराम र स्वास्थानी सुन्दास र सुकराम सुन्दासको आमा अन्नपुर्ण सुन्दासको तर्फबाट जम्मा ४५,०६९। मध्ये इन्द्रेणीको लागि रु.४,०६९। राखेर अस्मिता भुजेललाई रु.३,०००।, देव लामालाई रु.२,०००।, धुर्मुसुन्तली रु.३,०००।, रवि लामिछाने रु.२,५००।, स्नेही काख रु.३,०००।, दिक्षा चौलागाईको लागि रु.३,०००।, पशुपतिका रुपनारायण सुन्दरीहरुलाई(बांदर) रु.१,०००।, कुकुरहरुलाई रु.१,०००।, चरापंक्षिहरुलाई रु.१,०००।, मानव सेवा आश्रामलाई रु.३,०००।, नन्दा सिंहलाई रु.२,०००।, पुुष्पा अधिकारीलाई रु.२,०००।, रंग बहादुर वि.क.को छोरालाई रु.२,०००।, तिल बहादुर कार्कीलाई रु.२,५००। , कृष्ण कंडेललाई रु.१,०००।, भक्त बहादुर देउवालाई रु.१,०००।, प्रतिमा कंडेललाई रु.१,०००।, जीवन टण्डनलाई रु.१,०००। र बांकी रु.६,०००। पशुपति गौशालाको लागि दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्त।ण गरिएको छ ।

३० उजीर सिंह वि.क.सहीत इन्टरनल फुड सर्भीस कतारमा कार्यरत नेपाली दाजुभाई दिदिबहीनीहरु बाट प्राप्त रकमको विवरण यस प्रकार छ ।

“उजीर सींह वि.क १५१ रीयल, सेखा जालीम अखतर५० रीयल, चेतन थापा मगर १०१ रीयल, दिपेन्द्र श्रेष्ठ ५० रीयल, निमा दार्जे तामाङ ५०रीयल, गुरु प्रसाद थारु ५०रीयल, राम प्रसाद खड्का ५० रीयल, सरद बहादुर गौतम ७० रीयल, जिवन पाण्डे ५० रीयल, राम बहादुर पुन मगर५०रीयल, शम्भु नीरौला ५०रीयल, शेखर घर्ती मगर ५०रीयल, विर बहादुर छन्तेल ५०रीयल,खगेन्द्र राई ५०रीयल, देव बहादुर थापा ५०रीयल, आश बहादुर थामी ५०रीयल, रित बहादुर सोमै ५०रीयल, यमराज सिजाली ५० रीयल, प्रेम कुमार राई ५०रीयल,

“प्रकाश घर्ती मगर ५१ रीयल, उत्तर बहादुर गूरुङ ५१रीयल, दिपक परीयार ५५रीयल, धन बहादुर वि.क ५०रीयल, सञ्तोष आले ५०रीयल, राहुल राई ५०रीयल, श्याम बहादुर कुमार ५० रीयल, धन बहादुर थापा ५० रीयल, सन्दिप सुनार ५१ रीयल, प्रेम बहादुर आले ५० रीयल, भोलानाथ गहते ५० रीयल, धन प्रसाद काप्रील ५१ रीयल, पदम बहादुर राई ५०रीयल, सुरेस रोका ५० रीयल, नविन बोटे माझी, अशोक ब.बुढाथोकी ५० रियल, गजेन्द्र ठगुन्ना ५० रियल, भुपेन्द्रबहादुर बुढा ५० रियल, सांसद अली दर्जी १०१ रियल, विरेन्द्र चन्द ५० रियल, सुरथ श्रेष्ठ ५० रियल, हर्क बहादुर राय ५१ रियल, देवेन्द्र बुढा ५५ रियल, सुवाश पौडेल ५० रियल, टेकबहादुर सुनार ५० रियल, भुला बहादुर नेपाली ५१ रियल, बालकृष्ण अधिकारी ५० रियल, अनवर अली ५१ रियल, रफिक अन्सारी ५१ रियल । जम्मा २९४० रियलको नेपाली रु.९४,७३१। मा रवि लामिछानेद्घारा निर्मित रास्कोट अस्पतालको लागि दिनु भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“३१ सोम प्रसाद शेरचन र बालदेवी शेरचन यु.के.बाट धुर्मस सुन्तली, गौशाला, अन्य पिडित तथा स्नेही काख लाई पठाउंदा रवि लामिछानेको लागि रु.१०,०००। पठाउनु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“३२ लिला बल्लभ काफ्ले, सवित्रा काफ्ले, बालकृष्ण र लोकनाथ काफ्ले, सागर अधिकारी, भिमा अधिकारी, सावित्रा अधिकारी, तेज अधिकारी, चन्द्र काफ्ले, सिता काफ्ले, फुलमाया अधिकारी लगायत सपरिवारले अमेरि काको वोइजी आइडाहोमा बसोबास गर्ने नेपाली भाषि भुटनिज आमा बुवा तथा दाजुभाई दिदी बहिनीहरुबाट पठाउनु भएको रु.८३,९८१। मा रवि लामिछाने रु. ५,०००।, धुर्मुस सुन्तलीको लागि रु.९,०००।, कृष्ण कंडेल रु.९,०००।, गौशाला रु.७,५००।, स्नेही काख रु.१५,०००।, मानव सेवा आश्राम रु.१०,०००।, कल्पना दाहाल रु.५,०००।, अन्य पिडितको लागि रु.५,९००।, इन्द्रेणीका स्टाफको लागि रु.५।५ का दरले रु.१२,५८१। पठाउनु भएकोमा सबै विवरण धुर्मुस सुन्तली र अन्य पिडितको हस्तान्तरण लिष्टमा समावेश गरिएकोछ ।

“३३ बालकृष्ण निरौला, आमा हरिप्रिया निरौला लगायत अमेरिकाको वफेल्लो सिटीमा सपरिवार सहित आफन्त जनबाट ११३१ डलरको नेपाली रुपैया रु.१,३०,८२३। पठाउनु भएकोमा कृष्ण सरको लागि रु.१०,०००।, इन्द्रे णीको लागि रु.१५,८२३।, पशुपति गौशाला को लागि रु.५,०००।, रवि लामिछानेद्धारा निर्मित अस्पतालको लागि रु.२०,०००। र बांकी रु.८०,०००। बिभिन्न पिडितको लागि दिनु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

३४ मद्दत आमा समुहह यु.के. बाट संकलित रकम ७६ जना मिलेर संकलन गरी पठाएको रकम रु.१,५०,६५०। हस्तान्तरण गर्नु भएकोमा इन्द्रेणीको रु.३०,०००।, रवि लामिछानेको लागि रु.१०,०००।, स्नेही काखको लागि रु.१०,०००। र बांकी रु.१,००,६५०। बिभिन्न पिडितको लागि दिनु भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ

३५ दिनेश राई, भोजपुर हाल बसाई मलेसियाबाट रु.२७,५०९। पठाउनु भएकोमा धुर्मुस सुन्तली (रङ्गशाला) को लागि रु.५,०००।, रवि लामिछाने (अस्पताल) को लागि रु.५,०००। र दुःखी पिडितको लागि रु.१०,०००। र इन्द्रेणीको लागि रु.७,५०९। भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“३६ टेक बहादुर गुरुङ्ग र श्रीमति नन्दकला गुरुङ्ग, प¥र्याङ्ग ५ पोखरा मालेपाटन, त्यस्तै चन्द्र गुरुङ्गबाट समेत गरी रु.१,५३,७२५। हस्तान्तरण गर्नु भएकोमा इन्द्रेणी कोष को लागि रु.५०,०००।, गाडिमा तेल हाल्नु होला भनेर रु.५,०००।,रु.३,७२५। चन्द्र गुरुङको लागि, नेपाल स्नेही काखको लागि रु.३०,०००।, रवि लामिछानेन्न को लागि रु.२०,०००।, विक्रम सुनारको लागि रु.५,०००।, इन्द्रेणी व्यवस्थापनको लागि रु.१०,०००। र अन्य पिडितको लागि रु.३०,०००। भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“३७ यु.के. लण्डन गिनफर्डबाट धन कुमारी थापा मगर, अन्जु श्री थापा मगर र तिलोचना गुरुङ्गको सहयोग संकलन गरी चन्द्रमाया थापा र सिता थापा मगर मार्फत रु.१,५८,६६०। हस्तान्तरण गर्नु भएकोमा इन्द्रेणीको लागि रु.१०,०००।, धुर्मुस सुन्तली (रङ्गशाला) को लागि रु.३०,०००।, रवि लामिछाने (अस्पताल) को लागि रु.३०,०००। र बांकी रु.८८,६६०। बिभिन्न पिडितको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“३८ राजु पुन, रघुगंगा गाउँपालीका ६ कोटगाँउ म्यादी हाल दुवईबाट स्वर्गीय बुवा देउ बहादुर पुनको कार्तिक १५गते अन्तीम लाखबत्ती जलाउने दिन परेकाले सम्झना गर्दै र स्वर्गीय आमा गौमती पुनको आत्मा शान्तीको कामना गर्र्दै रु.२८,५००। पठाउनुभएकोमा रु.९,०००। धु्रमुस सुन्तली फाउण्डेशन को लागि रु.९,०००। रासकोट अस्पतालको लागि रु.९,०००। नन्दा सिंहको लागि दिएर बाकी रु.१,५००। इण्द्रेणीको लागि राख्नु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“३९ बन्दना न्यौपाने पौडेल, लेखनाथ न.पा. सिसुवा हाल अमेरिका क्यालिफोर्नियाबाट लेखनाथ सिसुवामा रहनु भएका बुवा आमा तथा सपरिवार र छर छिमेकबाट भरतपुरमा रहनु भएका सासु ससुरालाई सम्झिदै बुवा दामोदर न्यौपानेको मसान्तमा पर्ने जन्म दिनको अवसरमा रु.५५,०००। पठाउनु भएकोमा रवि लामिछानेद्धारा निर्मित रास्कोट अस्पतालको लागि रु.२०,०००।, बिभिन्न दुःखी पिडितको लागि रु.१०,०००। र बांकी रु.२५,०००। इन्द्रेणी स्टुडियो निर्माणको लागि राख्नु होला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“४० कृष्ण बहादुर सारु मगर (साङ्गे लोड्रो) साविक सीलुवा २अहीले पुर्वखोला हाल दोहा कतारबाट बुवा दशरथ सारु मगरको २०७४ फागुन २८ गते स्वर्गबास भएको हँदा आत्मा शान्तीको कामना गर्दै रु.१२,५२५। पठाउनु भए कोमा रु.२,५१५। इण्द्रेणीको लागि राखेर नरेन्द्र बोहोरा र रवि लामीछाने द्धारा निर्मीत रास्कोट अस्पतालको लागि रु.५,००५।का दरले दिनुहोला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“४१ गंगाराम भण्डारी र श्रीमति बेदमाया भण्डारी भुटान न्याउली नेपाल बेलडाँगी २ हाल अष्ट्रेलीयाबाट स्वर्गीय बुवा भक्त बहादुर भण्डारी र आमा माधवी भण्डारीको आत्माशान्तीको कामना गर्दै रु.१,००,८००। पठाउनु भएकोमा रास्कोट अस्पताल रवि लामीछाने को लागि रु.१०,०००। रंगशाला ध्रुमुस सुन्तली को को लागि रु.१०,०००। गौशालाको लागि रु.५,०००। बाल आश्रम को लागि रु.५,०००। इण्द्रेणीको लागि रु.१६,०००। र बाकी रु.५०,०००। विभिन्न पिडितको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको

“४२ कृष्ण लामा तारर्केश्वर नगरपालीका १ हाल सिचेन्स भिक्टोरीयाबाट बाट आफ्नो हजुरबुवा स्वर्गीय सिंह बहा दुर तामाङ र हजुरआमाको सम्झनामा रु.१,१६,१००। पठाउनुभएकोमा रु.१,००,१००। इण्द्रेणी नयाँ स्टुडीयो नीमार्णको लागि राखेर ध्रूर्मुस सुन्तलीको लागि रु.९,०००। र रवि लामीछाने द्धारा निर्मीत रास्कोट अस्पतालको लागि रु.७,०००। दिनुहोला भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“४३ गणेश के.सी गुल्मी हाल यु.केबाट छोरी जेनीसा के.सीको जन्मदीनको अवसरमा रु.५५,०००। दुःखी पिडित, इण्द्रेणी, बाढी पिडित, रवि लामीछाने, ध्रूमुस सुन्तली लाई १०।१० हजार र इण्द्रेणीका बाल कलाकार आयुषा, रविना, मीलन, तीर्थ र रुपक लाई १।१ हजार दिनुहोला भन्नुभएकाले २०७७।०९।२९ गते हस्तान्तरण गरीसकेका छौं भने रवि लामीछानेको लागी भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“४४ पवित्रा पराजुली ओहायु कोलम्बस अमेरीकाबाट उषा गुरुङ र सोफीया गुरुङ मार्फत रु.५७,४००। हस्तान्तरण गर्नुभएकोमा रवि लामीछाने र बृद्ध आश्रमको लागि रु.१०।१० हजार, गौशालाको लागि रु.५,०००। दुःखी पिडितको लागि रु.५,०००। र बाँकी रु.२७,४००। इण्द्रेणीको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“४५ नरमाया चौवान सहीत अन्य सहयोगीमनहरुबाट पितृहरुको सम्झनामा आत्मा शान्तीको कामना गर्दै अमेरीकाको पेन्सीलभेनीयाबाट प्राप्त रकमको विवरण गौशाला र अन्य पिडितको हस्तान्तरण लिस्टमा पढी सकेको छ । जम्मा ५५० डलरको रु.६४,०४६। पठाउनु भएकोमा रु.५,०००। इण्द्रेणीको राखेर गौशाला, रवि लामीछाने, धू्रर्मुस सुन्तलीको लागि ५।५ दिएर बाँकी रु.४४,०४६। विभिन्न पिडितको लागि दिनुहोला भन्नु भएको छ । रवि लामीछानेको भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“४६ जीवन बि.क., रोल्पा जेलवाङ्ग ९ अहिले दाङ्ग देउखुरी हाल दोहा कतारबाट रु.३७,५२९। पठाउनु भएकोमा इण्द्रेणी कोष, रवि लामीछाने, धू्रमुस सुन्तली, महाविर पुन, नन्दा सिंह को लागि ५।५ हजार, थुङ्गी गुरुङ लाई रु.२,०००। कृष्णा बजगाईको लागि रु.२,०००। भन्नुभएकाले हस्तान्तरण गरीसकीएको छ भने बाँकी रु.९,०००। दुवईमा अलपत्र परेका ९ जनाको लागि दिनुहोला भन्नु भएको छ । रवि लामीछानेको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“४७ टिकाराम मैनाली र नारायण अधिकारी लगायत विभिन्न सहयोगी मनहरुबाट अमेरीकाको ओहायु राज्यको सिन्सीनीटीबाट रु.४५,९५३। पठाउनु भएकोमा, स्नही काख, धू्रमुस सुन्तली, गौशाला, रवि लामीछानको लागि रु.५।५ हजार इण्द्रेणी को लागि रु.७,०००। र। बाँकी रु.१८,९५३। पिडितको लागि भन्नु भएको छ । रवि लामीछानेको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“४८ उषा गुरुङको नेतृत्वमा पठाएको रकम वविता शेरचन मार्फत रु.२,१८,०००। हस्तान्तरण गर्नुभएकोमा इण्द्रेणीको लागि रु.१८,०००। रवि लामीछानेको लागि रु.५०,०००। नन्दा सिंहको लागि रु.१,००,०००। हस्तान्तरण गरीसकेको छौं भने र बाँकी रु.५०,०००। पिडितको लागि दिनु भन्नु भएकाले दार्चुला कि रिता बोहोरा , रोल्पाका भुवन महरा र रोल्पाका हर्क बहादुर तारमीको लागि रु.१६,६६६। का दरले बाडेका छौं ।

“४९ मोहन सुनुवार र श्रमिती हेमा सुनुवार हङकङबाट म्यारीज एनिर्भसरीको अवसरमा रु.६५,००२। पठाउनु भएकोमा इण्द्रेणी,ध्रूमुस सुन्तली र रवि लामीछानेको लागि रु.१०।१० हजार धनश्री तामाङ, गौशाला र स्टुडीयो निमार्णको लागि रु.५।५ हजार र बाँकी रु.२०,०००। पिडितको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

“५० गंगा बहादुर पराजुली थापा पोखरा म.न.पम २५ बाट स–परीवारले पृतहरुको सम्झनामा रु.१,५८,०००। हस्तान्तरण गर्नुभएकोमा रु.१६,०००। पोखरा हेम्जा गएका कलाकारहरुको लागि सोहीदिन बाडेर बाँकी रकमबाट स्टुडीयो निमार्णको लागि रु.१,०१,०००। र रवि लामीछाने ध्रुमुस सुन्तली,शर्मीला शाही, कृष्ण कडेल,आयुषा गौतम र गौशालाको लागि रु.५।५ हजार रविना बसेलको लागि रु.२,०००। र बाँकी रु.२५,०००। पिडितको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरणगरिएको छ ।

“५१ पदम बहादु्र खनाल बुटवल हाल यु.के अक्सटे «ट बस्ने सम्पुर्ण साथीहरु मिलेर रु.६३,८००। मध्य रु.४०,०००। रवि लामीछानेको लागि रु.१०,०००। इण्द्रेणीको लागि रु.१०,०००। स्टुडीयोको लागि र बाँकी रु.३,८००। पिडितको लागि भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

५२ टिका भण्डारी ८० वर्षीय आमाको जन्मदीनको अवसरमा स्वर्गीय पितृहरुको आत्माशान्तीको कामना गर्दै अन्य पिडित, धू्रमुस सुन्तली लाई पठाउँदा रवि लामीछानेको लागि रु.५,०००। भन्नु भएको रकम सोहि कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

जम्मा रु.६,६५,११५। इन्द्रेणी समाज बाट साभार!!

प्रतिकृया दिनुहोस्