२०७८ आश्विन ६ बुधबार

धान भनेर जाँच पास भएको ट्रकबाट एक करोड बढीको कपडा ब’रामद !

वीरगन्ज : सशस्त्र प्रहरीले १ करोड भन्दा बढी मूल्य बराबरको भन्सार छलीको कपडा ब’रामद गरेको छ । वीरगन्जको सिर्सियास्थित ए’कीकृत जाँच चौकी–आईसीपी)बाट धानको नाममा जाँच पास भएर आएको ट्र’कलाई चेक’जाँच गर्दा

ठूलो परि’माणमा कपडा ब’रामद भएको स’शस्त्र प्र’हरीले जनाएको छ । विशेष सूचनाको आधारमा भारतबाट धान बोकेर आएको बीआर ०६ डीबी ४१५६ नम्बरको भारतीय ट्र’कलाई चेक’जाँच गर्दा धानको बोरा राखेर भित्र कपडा लुकाई छिपाई ल्याइरहेको फे’ला पारिएको हो ।

धान बोकेर आएको ट्र’कमा भन्सा’र छलीको कपडा भि’त्रिन लागेको भन्ने सूचनाको आधारमा वि’चिकालीस्थित सशस्त्र प्रह’री गुल्मबाट खटिएको टोलीले नियन्त्रणमा लिएर जाँच गर्दा ट्र’कमा दुई लेयर धानको बोरा राखेर तल सटिङ सुटिङ, कुर्थासु’र्वाल, साडी लगायतका कपडा ९३ पोका बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार वीरगन्जको रामगढवा निवासी दीपेन्द्र प्रसाद कलावरको नाममा रहेको तिरुपति खाद्यान्न तथा भुसा सप्लायर्सको नाममा भन्सार प्रज्ञापन–पत्र पास भएको र प्रज्ञापनपत्रमा ५ सय ५० बोरा धान उल्लेख भएको छ, तर चेकजाँ’च गर्दा ३ सय बोरा धान मात्रै ब’रामद भएको बताए ।

ट्रक चालक भारतीय नागरिक सुनिल यादवलाई समेत प्रहरीले नियन्त्र’णमा लिएको छ । बरा’मद गरिएको कपडा र धानसहितको ट्रकलाई आवश्यक अनुस’न्धानका लागि राज’स्व अनु’सन्धान कार्यालय पथलैया बारामा बुझाएको बताइएको छ ।

ट्रकबाट बरा’मद गरिएको कपडाको कपडाको मूल्य १ करोड ५ लाख रुपैयाँ मूल्या’ङ्कन गरिएको राजश्व अनुस’न्धान कार्यालय पथलैयाले जनाएको छ । ट्रकमा ३ लाख रुपैयाको धानको भन्सा’र जाँच’पास गरिएको थियो ।-न्युज २४ नेपाल

२०७७ चैत्र १२, बिहीबार १७:४४ गते 1 Minute 748 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार