२०७८ कार्तिक ९ मंगलवार

रङ्गशाला भत्काएरै छाड्छु, भन्ने तारा बराललाई ज्वाला सङग्रौलाले दिइन सुझाव ! हद गरे युवाले कारवाहि गर्ने चेतावनी ।

काठमाडौं : तारा बराल एक पटक तारा ब’रालजी एक पटक सोच्नुस् रि’यालाईज गर्नुस् तर अब ध’म्की दिदै नहि’ड्नुस्। समाजिक अभियन्ता ज्वाला संग्रौलाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला बन्न हुँदन,ब’म पड्काउछु,डोज’र लगाउछु भन्दै खुलम खुल्ला मि’डियामा आउँने तारा बराललाई भेटेर

कुरा गर्नको निम्ति आ’क्रोश व्यक्त गर्नु भएको छ ।मैले तारा बराल दिदी सँग एक पटक भेटेको हुँ । अब पुन: भेटेर कुरा गरौं,लड्ने भए भ्र’ष्टाचार ग’र्ने सँग ल’ड्नुहोस तर गौरवको आयोजना बनाउने सँग नलड्नु भन्दै सु’झाव समेत दिनु भएको छ । उहाले सामाजिक संजाल फेस्बुकमा यसरी लेख्नु भएको छ:“बि’रोध समर्थन आफ्नो ठाउमा छ , तर तारा बराल

दिदीले जुन रंगशालामा खु’लेआम ब’म पड्काउॅछु भन्दै हिॅड्नु कतिको जायज हो? सरकारी जग्गामा धुर्मुसले रंग’शाला बनाए भन्नेले नेता प्रधानमन्त्री र भू’माफियाले दिन’दहाडै क’ब्जा गरेका सरकारी जमिनको खो’जी गर्नु पर्दैन ? जे भए नि च’न्दै मागेर भए पनि धुर्मुस्ले बिगार्ने,भत्काउने र बि’ध्वंस गर्ने म’च्चाउने काम गरेका त छैनन् नि । नि’र्माणकै काम गरेका छन्! तपा’ईको रिस ई’बि प्रचण्ड र रेणुसंग होला , त्यो आफ्नो ठाउॅमा होला !

दम भए प्रच’ण्डका बाउछोरी सॅगै ल’ड्नुस् मा’रपिट गर्नुस् हामीलाई सरो’कार छैन तर देशको लागि केहि गर्छु भनेर हिॅडेका धुर्मुस सुन्तलीलाई बा’रबार रुवाउने काम नग’र्नुस् । अब आईन्दा फेरि यस्ता नका’रात्मक कु’राहरु प्र’चार गर्दै हिॅड्नु भो भने युवाहरुले कारबाही गर्छन् ।अब यस्लाई धम्की हैन सुझाब सम्झनुस् ।

र आफूलाई सच्च्याएर हिॅड्नुस् ।तारा दिदी तपाई संग एकपटक मेरो भेट भैसकेको छ ।अब फेरि एकपटक तपाईसॅग भेटेरै म बहस गर्न चा’हन्छु ।संजालमा धेरै ब’क ’बक ठिक हुन्न। Let’s meet !”यो पनि,,, नेपाल यस्तो भूगोल हो जहॅा कतिखेर कस्को मति भ्रस्ट हुन्छ थाहै हुन्न ।

नेतादेखि ज’नतासम्म यहॅा प्राय डरलाग्दा मान्छेहरु मात्रै छन् । आज तपाईको पछि लाग्नेहरु भोलि अर्कैको पछि लाग्छन् । आज तपाईको गीत गाउनेहरु भोलि अर्कैको सुरतालमा नाच्न थाल्छन् । आज तपाईको रक्षाको लागि खुकुरी बोक्नेहरु भोलि त्यहि खु’कुरी लिएर त’पाईलाई काट्न आउॅछन्।

किनकि यहॅा बिचारको बिचलन छ, यहॅा बिश्वासको खडेरी छ, यहॅा चेतनाको भोकमरी छ, य’हॅा तपाईंले केहि राम्रो गर्न एक कदम अघि सर्नु भो भने तपाईको खुट्टा दश कदम पछाडि तान्न बिभिन्न अनुहारका मान्छेहरुको राता’रात देश बिदेशबाट नेक्सस तयार भैसक्छ । अरु देशमा राम्रो गर्ने लाई इ’ज्जत गरिन्छ भने यहॅा राम्रो गर्छु भन्नेलाई जबर्जस्ती दबाउन लागि पर्छन्।

मान्छेहरु।एक सय रुपैयाको हरि’यो नोटमा मान्छे बिक्ने देश हो यो। आज तपाईको बिचारको झोला बोक्नेहरु भोलि कसैको पैसाको झोला बो’क्न तयार.. हुन्छन् यहॅा।तसर्थ तपाईको आफ्नो भन्ने कोहि छैन । सधैँको लागि यहॅा को’हिपनि आफ्नो हुँदैन ।हिजोअस्ती मुटुमै ब’साएकाले पनि आज आँखाको क’चेरालाई झैँ पुछेर फालिदिन्छन् ।

कपडाको धुलो सम्झेर टक्टक्याइदिन सक्छन् ।तपाईको आफ्नो भनेकै सीर्फ तपाई हो। तसर्थ त’पाईले ब’लियो बन्नैपर्छ। तपाईको जीवन पनि एक फिल्मको कथा जस्तै हो। आफूलाई हिरो बनाउने भूमिका तपाई स्वयंमको हो ..! So, fight for the right, no matter what ! And you can be the hero of your own life if you dare to fight even if you are left alone

यो पनि गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा आर्थिक अभाव भए पछि मे’चीमहाकालीको महाअभियान लिएर धुर्मुससुन्तली हिडेका छन र उनिहरुलाई कर्मचारीहरुले विदाई गर्दाको भावुक क्षणको तस्विरहरु पनि अहिले सञ्जालमा आईरहेका छन। देशको एक कलाकारले गर्न लागेको यो अभियानमा विभिन्न बाधाहरु भोग्न परेको कुरा समय समयमा धुर्मुसले भन्दै आएका छन।

उनिहरु म’हाअभियानको यात्रा तय गर्दै गर्दा फेरि ठगि भयो भन्दै विरोध गर्दै तारा बराल मिडियामा आएकी छिन र उनको अभियान पनि धुर्मुसलाई रङ्गशाला बनाउन नदिने नै स्पष्ट छ।आखिर किन उनि यसरी हात धोएर पछि परेकी छिन सञ्जालमा धुर्मुससुन्तलीको सत्कर्मलाई समर्थन गर्ने दर्शकहरुले तारा बराललाई कारवाहिको माग गरेका छन।

महा अभियानको यात्रामा चितवन ।चितवनको भरतपुरमा निर्माण भैरहेको एउटा अभियान गौ’तमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण मा आर्थिक सहयोग जुटाउन मेची महाकाली  अभियान सुरु गरिने भए को छ ।धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा केहि आर्थिक  समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो ।

चैत्र १० गते पश्चिमको कन्चनपुर   बाट अभियानको शुभा रम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशन का अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए ।उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियान मा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित चार हजार चार सय पाच रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

२०७७ चैत्र १२, बिहीबार १८:०३ गते 1 Minute 2247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार