मंगलबार , साउन १९, २०७८

ब्रेकिङ : काठमाडौं बन्यो विश्वको पहिलो प्रदु’षित शहर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सेवा बन्द !

चैत्र १४, २०७७ शनिबार 1210

काठमाडौं : शुक्रबार दिउँसो काठमाडौं विश्वकै पहिलो प्रदुषित शहरमा परेको छ । विश्वको प्रदू’षण मापन गर्ने आइक्यू एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै पहिलो वायु प्रदू’षित शहरमा राखेको हो ।

प्रदू’षित शहको लि’ष्टको दो’स्रोमा चीनको राजधानी बेइजिङ रहेको छ । तेस्राे नम्बरमा भारतकाे मुम्बइ, चाैँथाे नम्बरमा बंगलादेशकाे ढाका र पाँचाैँ नम्बरमा चीनकाे वुहान रहेकाे छ ।
काठमाडौंमा प्रदु’षण बढ्दा हवाइ उडानमा समेत असर परेको छ ।

त्रिभूवन विमानस्थल स्रोतका अनुसार शुक्रबार मध्यान्नबाट उडान तथा अवतरण दुवै बन्द गरिएको छ । भारतको विभिन्न स्थानबाट उडेर आएको धु’लोका साथै काठमाडौं उपत्यकामा सु’ख्खापन छाएका कारण वायु प्रदु’षण भएको बिज्ञहरुको भनाइ छ वायु प्रदुषका कारण भिजिविलिटी कम भएकोले

त्रिभूवन अन्त’र्राष्ट्रिय विमास्थलबाट हुने उडानहरु प्र’भावित भएको विमानस्थल स्रो’तले जनाएको छ । शुक्रबार काठमाडौंबाट उड्ने दर्जनौँ उडानहरु प्र’भावित भएकाे त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थल स्राेतले जनाएकाे छ ।

जसमा सबैभन्दा धेरै भरतपुरको उडानहरु प्रभा’वित भएको विमास्थल स्रोतले जनाएको छ । नेपालकै तराई क्षेत्रमा भइरहेको आगलागी र सुख्खा बढेको कारण पनि काठमाडौको

आकाशमा प्रदु’षण छाएको विज्ञहरुको भनाइ छ । वायु प्रदु’षणका कारण मानव स्वास्थ्यमा पनि न’कारात्मक असर पर्ने भएकाले सचेत रहन विज्ञहरुले आग्रह गरेका छन् विज्ञहरूले बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ । न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्