शनिबार , जेठ २९, २०७८

सवा दुई अर्बको मु’द्दा खेपिरहेका पूर्वमन्त्री पाण्डेलाई फेरि साढे १६ अर्बको ठे’क्का !

चैत्र १४, २०७७ शनिबार 377

काठमाडौं : सवा दुई अर्बको भ्र’ष्टचार मु’द्दा खेपिरहेका कालिका क’न्स्ट्रक्सनकाका प्रमुख तथा पूर्वमन्त्री विक्रम पाण्डेले पुनः साढे १६ अर्बको ठे’क्का पाएका छन् ।

विशेष अदालतमा विbचाराधीन अवस्थामा रहेको सि’क्टा सिँचाए आयोजनासम्बन्धी भ्र’ष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री पाण्डेले तनहुँ जलविद्युत् आयोजनाका लागि १६ अर्ब ६२ करोड रूपैयाँ नयाँ ठे’क्का पाएका हुन्।

तनहुँ जिल्लामा निर्मा’णाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँध निर्माण गर्नेलगायतका संरचना नि’र्माणका लागि भिय’तनाम–कालिका कन्स्ट्र’क्सन कम्पनीका तर्फबाट पाण्डेले ज्वा’इन्ट भे’न्चरमा ठेक्का पाएका छन् ।

१६ अर्ब ६२ करोड रूपैयाँ (करबाहेक) मा तनहुँ हाइड्रो’पावर लिमिटेड र सोङ्ग दा–कालिका जेभी कम्पनीबीच स’म्झौतापत्रमा हस्ताक्षर भएको देखिएको छ। आयोजनाका तर्फबाट तनहुँ हा’इड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र

ठे’क्का कम्पनीको तर्फबाट विक्रम पाण्डेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। स’म्झौता कार्या’न्वयनमा आएको करिब ५ वर्षभित्र ठे’केदार कम्पनीले निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा भनिएको छ ।

को हुन्, पूर्वमन्त्री पाण्डे ?
सिक्टा सिञ्चाइ आयोजनामा भ्र’ष्टाचार गरेको भन्दै अ’ख्तियार दुरुप’योग अनु’सन्धान आयोगले दायर गरेको भ्र’ष्टाचार मु’द्दामा ४ करोड रुपैयाँ ध’रौटीमा रिहा भएका पूर्वमन्त्री पाण्डे राप्रपा (प्रजा’तान्त्रिक) बाट मन्त्री बनेका थिए ।

उनीवि’रुद्ध आयोजनाको मूल नहर भत्किदा डिजाइनमा त्रु’टी, नहर भत्किदा पुर्नपरी’क्षण नगरिएको, नहर निर्माणका लागि गुण’स्तरविनै स’म्झौता तयार भएको, ५० घनमिटर पानी धान्न सक्ने भनिएको नहर पटक पटक भ’त्किएकोलगायत अभियोगहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्