शनिबार , जेठ २९, २०७८

सुन्दरमणि दिक्षित भन्नुहुन्छ : सीमा नाकामा कडाई गर्न सेनालाई जिम्मा दिनुपर्छ ।

चैत्र १४, २०७७ शनिबार 296

काठमाडौं : नागरिक अगुवा डा.सुन्दरमणी दिक्षीतले को’रोना भाइर’सको पुनः संक्रbमण हुनसक्ने विषयलाई सरकारी तहबाटै नजरअन्दाज गरिएको आरोप लगाएका छन् ।

उनले सीमा नाकाहरुमा क’डाई गरिहाल्नुपर्ने भन्दै सेनालाई जिम्मा दिन सु’झाव समेत दिए । नेपाली रेडियो नेटवर्क नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकार, राजनीतिक दल र आम सर्वसाधारण सबैको ला’परवाहीले

को’रोनाको पुनः संक्र’मण भया’वह बन्नसक्ने ख’तरा औल्याए । भारतसँग खुला सीमा भएका कारण को’रोनाको पुनः सं’क्रमण नेपालमा भित्रने ख’तरा बढेको उल्लेख गरे। उनले सीमामा क’डाई गर्न ला’परवाही गरेमा कोरोनाको ख’तरनाक लहरले फेरि नेपाललाई थलाथला पार्ने भन्दै चि’न्ता व्यक्त गरे ।

उनले अहिले सरकारले र राजनीतिक दलले आन्तरिक झगडा त्यागेर को’रोना भा’इरसबारे नागरिकहरुलाई फेरि सचतेना दिनुपर्ने सुझाव दिए। उनले भने,“राजनीतिक दललाई म अनुरोध गर्दछु ।

पार्टीभित्रका वि’वाद केहि समय छोड्नुहोस्, राष्ट्रका जनतालाई को’रोनाबारे सचेतना आवश्यक भइसकेको छ त्यसतर्फ ध्यान दिनुहोस् । भारतमा को’रोनाको संक्र’मण नेपालमा पनि भित्रने सम्भावना धेरै बढेको बताउँदै दिक्षीतले अहिले राजनीतिभन्दा बढी कोरोना निय’न्त्रण महत्वपूर्ण विषय बन्नुपर्ने दा’वी गरे ।-रिपोर्टस क्लब

स्वास्थ्य सत’र्कता अपनाएर मात्र होली पर्व खेल्न मुख्यमन्त्री राउतको आग्रह !

काठमाडौँ : मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अ’क्रान्त बनाएको कोरो”ना महामा’रीको जो’खिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन आग्र’हसमेत गर्नुभएको छ ।

हिन्दूहरुको महान् पर्व होलीको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वा’रा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्री राउतले सम्पूर्ण हिन्दू धर्मावलम्बीका साथै प्रदेश नं २ का जनसमुदायको सुस्वास्थ्य, दिर्घा’यु एवं उत्तरोतर प्रगतिको

मङ्गलमय शुभकामना प्रकट गर्नुभएको छ ।उहाँले जनकपुरधामको ऐतिहासिक तथा सां’स्कृतिक धरोहर मिथिलामध्ये परिक्र’मामा सहभागी हुनुभएका सम्पूर्ण साधु’सन्त एवं धर्मानुरागीमा पनि होली पर्वको शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्