२०७८ कार्तिक ९ मंगलवार

मासुबाट भन्दा तेब्बर प्रोटिन पाइने ७ खानेकुरा ।

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रो’नोमिकका शो’धकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे ।

उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरो’गको खत’रा बढाउँछ ।जसले मासुजन्य प्रो’टिन बढी उपभोग गर्छन् उनीहरूलाई

मुटुरो’गको ख’तरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्स’जन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ ‘ मु’टुलाई स्वस्थ राख्ने केकस्ता त’त्व पाइन्छन् हेरौं ।

देशी बदाम
यसमा प¥र्याप्त मात्रामा प्रो’टिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअ’क्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं ह’ड्डी बलियो हुन्छ । फा’इबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

काजु
काजुलाई ड्राइ फ्रु’ट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बो’हाइड्रेट, १० ग्राम प्रो’टिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्या’ल्सियम, आ’इरन, फोलेट तथा जिंक पनि प¥र्याप्त पाइन्छ ।

पेस्ता
पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्ने’सियम, कपर, फो’स्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेव’नले को’लेस्ट्रोल तथा हा’र्ट अ’ट्याकबाट बचाउँछ ।

बदाम
१०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटि’नको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

ओखर
ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोले’स्ट्रोल कम गरेर मुटुरो’ग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फे’क्सन तथा भिटामिन ईले क्यान्स’रबाट बचाउँछ । यसले मस्ति’ष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

किसमिस
किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफ’सम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

अन्जीर
अन्जिरमा प्रोटिनका साथै प्रया,प्त मात्रामा क्या’ल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले क’ब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइ’राइड तथा पाइ’ल्सजस्ता रोगमा लाभ गर्छ ।

यसको सेवनले शरीरमा तागत दिन्छ । अमेरिकाको लोमा लिन्डा युनि’भर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रो’नोमिकका शोधक’र्ताहरूले ८१ हजार जनामाथि एक अनुस’न्धान गरे ।

२०७७ चैत्र १५, आईतवार ०८:४३ गते 1 Minute 3464 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार