शनिबार , जेठ २९, २०७८

हात जोडेर सुन्तलीले रुँदै भनिन् ‘ हामीलाई सहयोग गर्नुहोस् ,रंगशाला बनाउदा ऋ’णमा डुब्यौ !

चैत्र १६, २०७७ सोमबार 1352

चितवन : धुर्मुस सुन्तली फाउन्डेसनको ड्रिम प्रोजेक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको यतिखेर ३० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।

तर उक्त रगंशाला पूर्ण रूपमा सम्पन्न गर्नका लागि भने आर्थिक समस्या पर्ने देखिएको छ ।जसकारण रगंशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची(महाकाली अभियान थालिएको छ ।

यो अभियानका अभियान्ताहरू नेपालका प्रत्येक जिल्ला पुग्ने छन् भने त्यहाँ दुईदिन बिताएर, रगंशालाको बारेका जानकारी गराउने छन् । १२ करोड भन्दा बढि ऋ,ण लागिरहँदा रंगशालाको निर्माण कहाँ पुगेको छ त भनेर हामीले प्रश्न

गर्दा कुन्जना निकै भावुक बनिन् । १२ करोड भन्दा बढि ऋ,ण लागिरहेको भन्दै र सहयोग रकमका लागि उनले हातै जोडेर सहयोग मागिन् । उनले आँशु झार्दै भनिन् ।

हामीलाई हेल्प गर्नुहोस हामीले आफ्नालागि घर बनाउँन लागेका हैनौँ, नेपालकै गौरवान प्रोजेक्टका लागि हामी दिनरात नभनी लागि परिरहेका छौँ ।’

प्रतिकृया दिनुहोस्