२०७८ आश्विन २ शनिबार

ओलीले नेपाल र रावललाई कार’बाही गरेपछि झाँ’क्रीले भनिन्- ‘हेक्का होस् ! पृथ्वी गोलो छ ।

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले वरि’ष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निल’म्बनको का’रबाही गरेपछि एमाले नेर्त रामकुमारी झाँ’क्रीले प्रति’वाद गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वी’टमार्फत झाँ’क्रीले अध्यक्ष केपी ओलीले नेता नेपाल र रावललाई गरेको कार’बाही कम’जोरहरूको अन्तिम अ’स्त्र भएको बताउनुभएको छ ।

‘कम’जोरहरूको अन्तिम अ’स्त्र हो । जोडले चि’च्याउने, गा’ली गर्ने, अरूलाई तल देखाउने र का’रबाही गर्ने । हेक्का होस् ! पृथ्वी गोलो छ’, उहाँले लेख्नुभएको छ, ।

अध्यक्ष ओलीले सोमबार नेता नेपाल र रावलले बुझाएको स्पष्टीक’रण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि दुवै नेतालाई पार्टीको साधा’रण सदस्य’समेत नरहने गरी निलम्ब’न गर्नुभएको थियो ।

२०७७ चैत्र १७, मंगलवार १७:१९ गते 1 Minute 817 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार