२०७८ आश्विन २ शनिबार

अष्ट्रेलियाकि चेलिले गाएको दर्जनौ नेपाली गितहरु यसरी भाइरल ।(भिडियो सहित)

काठमाडौँ : पछिल्लो समय अफ्रि’काकि एक महिलाले `फुल बुट्टे सारी ´ नेपाली भाषा शैलिमा गाएपछि एकदमै भाइरल साथै च’र्चाको बिषय भएको थियो ।

नेपाली गित संगित प्रतिको बिदेशि मोह पनि दिनानुदिन बढ्दो क्रममा नै छ । अहिले फेरि अष्ट्रे’लियामा बसोबास गर्दै आएकि एक महिला जसलाई नेपाली गित संगित एकदम‌ै मनपर्ने भन्दै द’र्जनौ गितहरु समेत गाइन् ।

त्यति मात्रै हैन उनले भारत भन्दा पनि नेपाल एकदमै राम्रो र अवसर मिले नेपाली पुरुषसगनै बिवाह गर्न परेपनि पछि नहट्ने उनले जि’किर गरिन् ।

कति सुरिलो स्वर उतिनै मिठामिठा गितहरु ती महिलाले गाएर सुनाएकि छिन् ।हाम्रो नेपाली गित संगितले यसरी अन्तर्राष्ट्रिय जगतमै तहल्का म’च्चाउनु निश्चय पनि एकदमै गरिमा र गौरवको बिषय हो । आजको यश शृङ्ख’लामा तिनै चेलिले गाएका द’र्जनौ गित हरु पेश गर्दैछौ । –

भिडियो !

२०७७ चैत्र १८, बुधबार १५:३१ गते 1 Minute 767 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार