शनिबार , जेठ २९, २०७८

ओलीको कारबाहीको सूचीमा को को ?

चैत्र २०, २०७७ शुक्रबार 270

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । उनले पार्टीभित्र धमाधम कार’बाही गरिरहेका छन् ।

नेकपा महासचिव भइसकेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ओलीले पार्टीबाट ६ महिनाका लागि नि’लम्बन गरिसकेका छन् । अब नेपाललाई सांसद पदबाटै हटाउने तयारी गरेका छन् ।

ओलीका विश्वास’पात्र खगराज अधिकारीले यसको खुलासा गरेका हुन् । नेपालले ओलीको नि’र्णय अवैधा’निक भन्दै समानान्तर कमिटी गठन गरेका छन् ।

नेपाल समूहका प्रभा’वशाली नेता भीम रावल पनि निलम्ब’नमा पर्नेमा छन् । उनलाई फेरि सांसद पदबाटै हटाउने तयारी भएको छ । ओलीले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट नि’लम्बन गरे । दुवैलाई सांसद पदबाट हटाउने तयारी भएको छ ।

यसैगरी, एमालेको नवौं महाधिवेशनबाट निर्वा’चित सचिव योगेश भट्टराई र गोकर्ण बिष्ट पनि कार’बाही गरिने सू’चीमा परेका छन् । उनीहरुमाथि छिट्टै कारबाहीको जानकारी आउने बुझिएको छ ।

कारबाहीको सूचीमा भीम आचार्य, वेदुराम भुसाल, रघुजी पन्त, सोमप्रसाद पाण्डे, विजय पौडेल, रामकुमारी झाँ’क्रीलगायत पनि छन् । उनीहरु नेपाल समूहमा स’क्रिय छन् ।-रिपोर्टस क्लब

प्रतिकृया दिनुहोस्