२०७८ आश्विन ६ बुधबार

होसियार ! कहिल्यै नखानुहोस् यी रोग भएका मानिसले कागती !

एजेन्सी : स्वास्थ्यका हिसाबमा कागती पानीको प्रयोगलाई निकै राम्रो मानिन्छ । कागती वजन कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ ।

यसको नियमित सेवनले वजन कम गर्न देखि अन्य समस्यालाई नियन्त्र’ण गर्न सघाउँ पु¥र्‍याउँछ। त्यस्तै छालाका समस्या भएकाहरुले पनि कागतीको प्रयोग गर्दा फाइदा पुग्छ । तर सबैलाई भने कागती पानीले फाइदा पुग्दैन ।

धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अ’ल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।

यदी तपाईको गाला वा अनुहारमा यदी घा’उ, चि’लाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न ।
यसको प्रयोगले अ’ल्सर, दातको समस्या, पेट बि’ग्रने तथा डिहाइ’ड्रेसनको समस्या उत्पन्न हुन्छ ।

यसका साथै पटक पटक पि’साब आउने, कि’ड्नीमा समस्या देखा पर्न सक्छ । कागति धेरै एसि’डिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ ।

कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पि’म्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बे’फाइदा पनि हुनसक्छ । -अरनिको टाइम्स

२०७७ चैत्र २२, आईतवार १०:१० गते 1 Minute 3888 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार