२०७८ कार्तिक ८ सोमबार

ओखर खाँदा मिल्छ यति धेरै फाइदाहरु जान्नुहोस् ।

काठमाडौ : ब्रेन फुड’ अर्थात ओखरको सेवनले म’स्तिष्कको विकाससहित यसलाई स्व’स्थ्य राख्न सघाउ पु¥र्याउँछ । ओखरमा पाइने प्र’चुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुला’यम एवम् चम्किलो बनाउँछ ।ओ’खरमा के पाइन्छ ?

ओखरमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी ए’सिड हुन्छ । साथै यसमा भिटामिन ए, बि६, बि१२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्या&ल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फो’रस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यसमा सोडियम कम र का’लोस्टर पटक्कै हुँदैन । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।

किन खाने ओखर ?
विद्यार्थी बर्गले ओखर सेवन गरे म’स्तिष्क तेज, चुस्त र स्मरण शक्ति बढ्दछ । ओमेगा ३ फ्याटी एसिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोग गर्दछ । फोलेट वा फालिक एसि’ड यसले मस्ति’ष्कलाई स्वस्थ्य राख्दछ । एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ जसले मांश’पेशी बढाउन सहयोग गर्छ ।

विद्यार्थी बर्गले ओखर सेवन गरे म’स्तिष्क तेज, चुस्त र स्मरण शक्ति बढ्दछ । ओखरमा न्युरो प्रोटे’क्टिभ कम्पा’उन्ड पाइन्छ जसले मस्ति’ष्कलाई सुरक्षा प्रदान गर्छ । बिहान र मध्यान्ह २ वटा ओखर चपाएर खाएमा को’लोस्ट्रोर निय’न्त्रण हुन्छ । नियमित ओखरको सेवनले हृदय रोग लाग्नबाट बचाउँछ । तौल निय’न्त्रणका लागि ओखर उपयुक्त हुन्छ । ओखर खाँदा पेट लामो सम’यसम्म भरिन्छ ।

यसले गर्दा छिटै भोक लाग्ने हुँदैन । नियमित २ वटा ओखर महसँग मि’साएर सेवन गरे म’स्तिष्क स्वस्थ्य हुन्छ । ओखरको सेवनले स्ट्रो’कको हुनबाट बचाउँछ । दैनिक बिहान बेलुकी मन’तातो दुधसँग २ ओखर, एउटा बदाम सेवन गरे क’मजोरी हट्छ ।

महिनावरीको समस्यामा ओखर र मह मि’साएर मनतातो दुधसँग पिएमा लाभ मिल्दछ । ओख’रलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठिक हुन्छ । पेटको जुका मार्न तातो दुधसँग ओ’खर सेवन गरे चलन छ । मनतातो पानीसँग ओखर सेवन गर्दा जो’र्नीको दुखाई ठीक हुन्छ । – खबरहबबाट

२०७७ चैत्र २२, आईतवार १०:१७ गते 1 Minute 1896 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार