२०७८ आश्विन ५ मंगलवार

नेपालमा को’रोना खोप लगाएका १० जेष्ठ नागरिकको मृ’त्यु, अनुस’न्धान शुरू !

काठमाडौँ : को’रोना वि’रुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृ’त्युका कारण पत्ता लगाउन सरकारले अनु’सन्धान शुरू गरेको छ ।

म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृ’त्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनु’सन्धान शुरू गरेको हो ।

खो’पपश्चात् हुने अ’वाञ्छित घ’टनाको कमिटीका अनु’सन्धान प्रमुख डा. धनराज अर्यालका अनुसार मृ’त्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनु’सन्धान शुरू गरिएको हो ।

डा. अर्यालका अनुसार मृ’त्यु हुनेमा दी’र्घरो’गी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता क’मजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् । उनीहरूका आफन्तले पनि मृ’त्युका कारण खो’प नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन् ।

तर, खोपको प्रभा’वका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अ’नुसन्धान शुरू गरेको बताइएको छ । नेपालले को’रोनाविरु’द्धको खो’प

अहिलेसम्म भारतको सेरम इन्स्टि’च्युटले उत्पादन गरेको को’भिशिल्ड प्रयोग गरिरहेको छ । पहिलो र दो’स्रो च’रणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन् । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

२०७७ चैत्र २२, आईतवार ११:२४ गते 1 Minute 1631 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार