२०७८ कार्तिक ८ सोमबार

छोरा न’जन्मिए पनि के भो ? बाबुको कि’रिया गर्दै १७ वर्षिय छोरी ।

चितवन खै’रहनी नगरपालिका ११ का डिलवहादुर गुरुङ ७ वर्षको भारत वसाई पछि घर फर्किए । रोज`गारीको सिलसिलाका लागि भारतमा रहेका उनि चैत ८ गते घर आएका थिए ।

स्वास्थ्यमा सम`स्या देखिएपछि उनी अस्पताल भर्ना भए ।
नि’मोनिया रहेका उनको चैत १० गते राती उपचारका क्रममा नि’धन भयो । डिलवहादुरका छोराहरु छैनन् । दुई श्रीमतीबाट ज’न्मिएका तीन छोरी छन् ।

जेठी श्रीमतीकी जेठी छोरीको विहे भईसकेको छ । कान्छी १७ वर्षकी छिन् । कान्छी श्रीमतीबाट ज’न्मिएकी छोरी ७ वर्षकी छिन् । छोरा नभएकै का`रण डिलवहादुरको मृ’त्यु सं’स्कार उनकी १७ वर्षिया छोरी अनिशाले गरेकी छिन् ।

आफैले दा’गवत्ती दिएकी अनिशाले लामा प’रपम्परा अनुसार १३ दिनको का’जकि’रिया गरेकी छिन् । १३ दिनको कार्य उनले शनिवार आज पुरा गरेकी छिन् ।

एउटै को’खबाट ज’न्मिएका छोराछोरी समान हुन् अनिशाले भनिन् – का`जकि`रियामा पनि समानता ल्याउन पुरानो परम्परा तो’ड्न आवश्यक छ । कतिपय ठाउँमा छोरी कि’रिया वस्दा समाजले फरक दृ`ष्टिको`णले हेर्ने गर्छ । तर आफ्नी नातिनी बुबाको कि’रिया वस्दा कुनै वि’रोध नभएको उल्टै समाजले राम्रो मा’नेको हजुरवुवा कृष्ण गुरुङले वताए ।

खैरहनी नगरपालिका कार्यपालिका सदस्य गोमादेवी भुजेलले पनि आफ्नी आमाको कि’रिया आफैले गरेको वताउँछिन् । त्यो वेला छोरीले कि’रिया गर्न हुन्न भनेका थिए भुजेलले भनिन् – एउटै कोखबाट ज’न्मिएका छोराछोरी समान हुन्, भे’दभाव गर्न हुन्न भन्ने सन्देश दिन कि’रिया गरियो ।

मृ’त्यु पछि छोराले मात्र सं’स्कार गर्नु पर्छ भन्ने प`रम्प`रालाई तो’ड्नु पर्ने कार्यपालिका सदस्य भुजेलको भनाई छ । छोरा छोरी ज’न्माउँदा समान पी`डा हुन्छ उनले भनिन् –का’जकि`रियामा पनि समानता ल्याउन जरुरी छ

छेकबार हुनु हुदैन । यसअघि खैर`हनी १० की महिला अधिकारकर्मी सुकमाया भुजलले पनि आफ्नी आमाको कि’रिया गरेर छोराले मात्रै सं’स्का`र गर्नु पर्छ भन्ने मा`न्यातालाई तो’डेकी थिईन् । स्रोत सिधा कुरा

२०७७ चैत्र २४, मंगलवार ११:४४ गते 0 Minutes 440 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार