२०७८ कार्तिक ८ सोमबार

स्व. श्रीकृष्ण श्रेष्ठको डुब्लि’केट भनेर चर्चा बटुलेका प्रकाश चन्दले पाए फिल्म खेल्ने अवसर…हेर्नुहोस् ।

काठमाडौं : राजु गिरीको निर्देसीशनमा निर्माण हुन ला गेको चलचित्र ‘तिम्रो हुने कहिले’ शुभमूर्हत गरिएको छ । मंकर संक्रान्तिको अवसर पारेर बिहीसीबार राजधासीनीको भद्राका ली मन्दिर परिसरमा चलचि’त्रको शुभमूर्हत गरिएको हो ।

शुभमूर्हतमा सञ्चा’रकर्मी गीता अधिका’रीले एक्सन कट र साहित्यकार भीष्म’राज फुलाराले नरिवल फोरेका थिए भने कला’कार सबिन बास्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे मीना जिसी, मौसमी ओलीले मूर्हत सर्ट दिएका थिए ।

क्लसिक फ्रे’मको प्रस्तु’तिमा सुधन धिताल, श्याम खत्रीको निर्माण रहने चलचित्र ‘तिम्रो हुने कहिले’ माघको २ गते शुक्र’बार बाट छायां’कनमा जादै छ ।

यो सिनेमा निर्दे’शक गिरीले दुई बर्ष पछि निर्देशन गर्न लागे’का हुन् भने उनको अघि’ल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो ।‘तिम्रो हुने कहिले’ मा नृत्य राम’जी लामिछाने र सुनिता व’सनेतको रहने छ ।

यस’मा स्व. श्रीकृष्ण श्रे’ष्ठको डुप्लि’केट भनेर चर्चा बटुले’का टिक’टक ब्वाई प्रकाश चन्द, करुणा पाण्डे, मिना जि.सि. सविन बास्तोला, सुधन धि’ताल, ललित सिंहल’गायतका कला’कारको अभिनय रहेने छ । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिने’मा हो ।

२०७७ माघ ९, शुक्रबार ०५:१६ गते 0 Minutes 885 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार