शनिबार , जेठ २९, २०७८

भिर पाखामा डोजर चलाउने हिम्मतवाली युवती, चारै तिरबाट हण्डर खाएपछि यस्तो गर्दै ।(भिडियो सहित)

चैत्र २५, २०७७ बुधबार 426

काठमाडौं : नेपालमा केटा मान्छेले डोजर चलाएको त तपाइँ हामीले देखेकै छौ तर यहा एक जना करुणा नाम गरेकी हिम्मतवाली युवतीले भिर पाखामा डोजर चलाउदै छन् ।

रेस्टुरेन्ट खोलेको १ महिनापछी लकदाउनले गर्दा रेस्टुरेन्ट वाट दुबे पछी सबै ठाउवाट हण्डर खाएर कुबेत जान खोजेकी करुणा डोजर सिकाउने बिज्ञापन देखेपछी डोजर सिक्ने इच्छा जागेको थियो ।तर विदेश जाने योजना रद्द गरेर अहिले नेपालकै भिर पाखामा डोजर चलाउदै आएकी छिन ।

उनले चलाउने मात्र नभई सामान्य बनाउने पनि गर्छिन उनि हेर्दा कुनै मोडेल भन्दा कम छैनन् उनि एक नारि भएर डोजर चलाउने हिम्मत गरेकोमा उहाको यस भिडियो लाइ सबैले शेर पनि गरिदिनुहोला उनि डान्स देखि गित सम्म राम्रो गाउने गर्छिन ।

भिडियो !

थप समाचार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले को’भिड–१९ को स’ङ्क्रमण पुनः बढे पनि तत्काल बन्दाब’न्दी (लक’डाउन) गर्ने सरकारको योजना नरहेको स्प’ष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको भन्दै त्यसलाई रो’कथामका लागि सरकार तयारी अवस्थामा रहेको बताउनुभयो ।

स्वास्थ्य सुरक्षा मापद’ण्ड पालना क’डाइका साथ लागू गराइने उहाँको भनाइ छ । मन्त्री त्रिपाठीले भन्नुभयो, “कोरोनाको बढ्दो जोखिमप्रति सरकार सचेत छ तर दैनिक जनजीवन पनि सञ्चालन गर्नुपर्ने भएकाले जनस्वास्थ्यका मापद’ण्ड पालना गराइनेछ ।” समितिअन्र्त’गत गठित उपसमितिद्वा’रा प्रस्तुत प्रतिवेदनलाई सरकारले का’र्यान्वयन गर्ने बताउँदै उहाँले सीमा क्षेत्रमा क’डाइ गर्ने योजना रहेको जानकारी दिनुभयो ।

समितिले पछिल्लो समय छिमेकी देशमा कोरो’नाको लहर पुनः बढ्दो क्रममा देखिएकाले सरकारले सोसम्बन्धी आवश्यक सर्तकता अप’नाउन विशेष पहल गर्नुपर्ने भन्दै उपसमिति गठन गरिएको थियो ।

यही चैत ११ गतेको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति जयपुरी घर्तीसमक्ष प्रतिवेदन पेस गर्नुभएको थियो । को’भिड स’ङ्क्रमणको महामा’री भविष्यमा पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र निय’न्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव उपसमितिले दिएको छ ।

सर्वसाधारण नागरिकलाई को’रोना भा’इरसविरु’द्धको खो’प वितरण कार्यक्रम सरल र प्रभावकारी बनाउन तथा जतिसक्दो चाँडो खोप उपलब्ध गराउन पनि उपसमितिले सुझाव दिएको छ ।

कोभिड–१९ को महामा’री बढ्दै गएपछि गत भदौ ९ गते बसेको समितिको बैठकले सांसद श्रेष्ठको संयोजकत्वमा अन्जना विशङ्खे, एकवाल मियाँ, तिलकबहादुर महत क्षेत्री, नमिताकुमारी चौधरी, सन्तकुमार थारु र सरिता न्यौपाने सदस्य रहेको सात सदस्यीय उपसमिति गठन गरेको थियो ।

प्रतिकृया दिनुहोस्