बिहिबार , साउन २१, २०७८

राजालाई ‘श्री ५’ कै रुपमा निम्तो !

चैत्र २५, २०७७ बुधबार 517

काठमाडौँ : विश्वप्रसिद्ध धा’र्मिकस्थल भारतको हरि’द्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थ’टान गर्ने भएका छन् ।

हरिद्वा’रका बा’ह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रुपमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । गत शिवरात्रिका अवसरमा पहलिो मेला सम्पन्न भएको थियो चैत ३० गते आयोजना हुने महामेलामा शाही स्नानका नि’म्ति


मौसुफलाई महामण्डलेश्वरबाट विश्व हिन्दू सम्राट श्री ५ बडामहाराजधिराजका रुपमा निमन्त्रणा प्राप्त भएको हो ।

आचार्य मण्डलेश्वरका तर्फबाट नि’मन्त्रणा लिएर उनका प्रतिनिधि राजभवन निर्मल निवासमा आएका थिए ।भारत सरकारद्वा’रा ‘रिक’ग्नाइज्ड’ उक्त महामेलामा राष्ट्रिय स्वयं’सेवक (RSS )

का प्रमुख मोहन भागवत लगायत कैयन् दिग्ग’जहरुको समेत सहभागिता रहने बुझिएको छ । यो समाचार आजको घ’टना र विचार साप्ताहिक पत्रिकामा छ ।

प्रतिकृया दिनुहोस्