शनिबार , जेठ २९, २०७८

२८ करोड कर छलीको आ’रोपमा आँखा नदेख्ने सुकुम्बासी उमाशंकर नख्खु जे’लमा !

चैत्र २५, २०७७ बुधबार 639

जितपुर : बाराको परवानीपुर गाउँपालिका (१ अन्त’र्गतको बुबनियाद( नितनपुर सडक किनारका ट’हरामा बस्ने ६ विपन्न परिवार अहिले राज्यको त्रा’समा बाँचिरहेका छन् ।

राजस्व छ’ली गर्ने गिरोहले उनीहरूका काग’जपत्र दुरु’पयोग
गर्दै कम्पनी ख’डा गरेर करोडौँ कर छली गरेको छ । तर, राज्यको नजरमा दैनिक मज’दुरी गरेर पेट पालिरहेका निमु’खा दो’षी बनेका छन् ।

सडक किनारको टहरोमा बस्ने उमाशंकर राय भर अ’पांगता भएका व्यक्ति हुन् । एउटा आँखा देख्दैनन् । ठगी गर्ने गिरोहले उनका नाममा ब्लु क्र’स ट्रे’डर्स र जेन सप्ला’यर्स नामका दुई कम्पनी द\र्ता गरेर कर छ’ली गरेको छ । दुवै कम्पनीको गरेर २७ करोड ९० लाख ५१ हजार पाँच सय ५२ रुपैयाँ कर छली

गरेको भन्दै राज’स्व अनुस’न्धान विभागले उच्च अदा’लत पाटनमा मु’द्दा दायर गरेको छ । अदाल’तको पत्र आएपछि स्थानीय वकिलको सल्लाहअनुसार काका रूपनारायण राय भरसँगै उमाशंकर कुरा बुझ्न

काठमाडौंस्थित राजस्व कार्यालय गएका थिए । तर, उनलाई त्यहीँबाट प’क्राउ गरेर नख्खु कारागार चला’न गरियो । अहिले पनि उनी कारा’गारमै छन् । ‘हामी गरिबलाई फ’साइयो,

भतिजालाई लिएर बुझ्न गएको थिएँ, उसलाई उतैबाट समातेर जे’ल हाल्यो,’ रूपनारायणले भने, ‘गरिबको कोही भएन ।’ नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्