आइतबार , जेठ ३०, २०७८

“सुन्दर भविष्य खोज्न गएकाहरु फर्किरहेका छन् ‘बाकस’मा” : कहाँ छ सरकार ?

चैत्र २५, २०७७ बुधबार 336

काठमाडौं:परिवारको सुन्दर भविष्यका लागि वैदेशिक रोजगारीमा जानेहरुको कहा’लीलाग्दो कथा हो यो । विदेश गएर कमाएर ल्याउँला अनि परिवारसँग हाँसीखुसी सुःखको जिन्दगी बिताउला भनेर विदेसिएकाहरु बन्द बा’कसमा आउँदा कसको मन नरु’ला ?

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार गत चैतमा कोरोना महा’मारी फै’लिएपछि हालसम्मको अवधिमा विदेशमा ८ सय ८१ जनाले विदेशमै प्रा’ण त्या’गेका छन् । तीमध्ये १ सय ७३ जनाको श:व परिवारको सहमतीमा विदेशमै सद्ग’द् गरिएको छ भने ७ सय ८ जनाको श,व नेपाल ल्याइएको छ ।

अझैँ ६ वटा जति श’व विदेशमा रहेको सूचनामा आएको निर्देशक श्रेष्ठ बताउछन् ।कार्यकारी निर्देशक श्रेष्ठका अनुसार कूल मृ’तकमध्ये ६ महिलाले विदेशमा ज्या’न गुमा’एका छन् । बोर्डको कल्या’णकारी कोषको रकमबाट लक,डाउन अघि र पछिको को,रोना अवधिभित्र ४ सय ३५ श्रमिकको श,व निश्चित परिवारलाई ढुवानी गरेर बुझाइएको निर्देशक श्रेष्ठ बताउछन् ।

निर्देशक श्रेष्ठका अनुसार मलेसिया र खाडी मुलुकबाट श’व ढु’वानी गर्दा न्यूनतम् ३ लाखदेखि ९ लाख लाग्छ भने युरोपलगायत देशबाट श’व ल्याउँदा ९ लाखभन्दा बढी लाग्छ । र, नेपाल ल्याइसकेपछि परिवारसमक्ष बो’र्डले नै पु¥र्याउछ ।कुनै नेपाली श्रमिक विदेश प्रस्थान गर्नुपूर्व बोर्डलाई स्वास्थ्य सुरक्षालगायत विषयमा १५ सयदेखि २५ सय रकम बुझाउनुपर्दछ ।

जुन रकमले विदेशमा श्रमिक अ’प्ठ्यारोमा परे उद्धा’र, मृ’त्यु भएमा श,व नेपाल ल्याउने र परिवारलाई क्ष’ति,पू’र्ति दिने गर्छ बोर्डले परिवारलाई दिएको क्ष’तिपू’र्तिले केही समय धान्छ तर, त्यसपछि उहीँ अवस्था सिर्जना हुन्छ । सरकारले बेरोजगारलाई रोजगार दिन सय दिने प्रधानमन्त्री रोजगार कार्यक्रम, वर्षेनी रोजगारमुखी कार्यक्रम ल्याउँछ तर, त्यसमा पार्टी र,

सत्ता,निक|टहरुको मात्र हालीमु,हाली चल्छ । साँच्चिकै गरी,ब र दुःखीहरु यसरी नै विदेश उड्छन् र बाक,समा फर्कन्छन् ।यस वर्ष अन्य वर्षको तुलनामा कम श्रमिकको विदेशमा मृ,त्यु भएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ । उनका अनुसार यस अघिका वर्षहरुमा हजारदेखि माथि शव,हरु नेपाल ल्याइन्थ्यो तर, यस वर्ष श,व संख्यामा कमी आएको छ ।

स्वदेशमा रोजगारको अभा’व र रोजगार पाइए पनि समयअनुसारको नपाउनु नै समस्या देखिन्छ । यहीँ कारण वर्षेनी लाखौँ युवाहरु प्रमुख गन्त’व्य मुलुक खाडी र मलेसिया जाने गरेका छन्, सुन्दर भविष्यका लागि ।उनीहरुबाटै आउने रेमि’ट्यान्सले धानेको छ मुलुक । सरकार केवल श्रमिकबाट रेमि’ट्यान्स आएको विवरण टिपोट गर्ने तर,

देशमा कुनै गतिलो रोजगार सिर्जना नगर्नु विक,राल समस्या रहेको वैदेशिक रोजगार विज्ञहरुको भनाइ छ । विडम्बना के छ भने- रोजगारका लागि विदेश जानेहरु वर्षेनी सयौँको संख्यामा बाक,समा फिर्ता भइरहेका छन् ।अहिले बोर्डको कल्या’णकारी कोषमा ५ अ,र्बभन्दा बढी रकम जम्मा छ । जुन रकम श्रमिक, म्यानपावरी कम्पनीको संस्था नवी,करणको रकम,सेवा शुल्कलगायत गरी जम्मा भएको छ । तर, त्यसको सही सदुपयोग हुन सकेको देखिँदैन ।

विशेषतः विदेशमा श्रमिकलाई समस्या पर्दा उद्धा’र गर्न भनेर खडा गरिएको कोषको रकम कोरो,ना समयमा खर्च गर्न भनिए पनि खर्च भएन । मन्त्रिपरिषद्को बैठकले उद्धा,र निर्देशिका जारी नै गरेर ‘विदेशमा अ’लपत्र श्रमिकको उ’द्धार गर्न खर्च गर्नू’ भनि निर्देशन दिए पनि कोषको रकम अपुग भएको देखाइयो ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार सरकारले उ’द्धार गर्न निर्देशन दिए पनि कोषको रकमले एक छेउ पनि धान्दैनथ्यो । ‘पाँच अर्ब भनेको त्यति ठूलो रकम होइन । जुन रकमले विदेशमा समस्यामा परेका लाखौँ नेपाली श्रमि’कको उ’द्धारका लागि एक छेउ पनि धान्दैन ।’

५ अ’र्ब रकम किन मु’द्धति खातामा ?
बोर्डको कोषमा जम्मा भएको ५ अ’र्ब रकम विभिन्न ‘क’ वर्गका इजा’जतप्राप्त वा’णिज्य बैंकहरु १ वर्षका लागि राखिएको छ । ५ अर्बमध्ये ३४ करोड रुपैयाँ समयअवधि सकिएर पुनः मु’द्धति खातामै १ वर्षका लागि राख्न विभिन्न बैंकहरुलाई ब्याजदरभाउसहित निवेदन दिन बोर्डले सूचना जारी गरेको छ ।

श्रमिकलाई विदेशमा अप्ठ्या’रो परेको खण्डमा चलाउने भनिएको रकम चल्तीमा नराखेर किन मु’द्धति खातामा ? कार्यकारी निर्देशक श्रेष्ठका अनुसार मु’द्धति खातामा रहेको रकमबाट आएको ब्याजले पनि नेपाली श्रमिकको उ’द्धार गर्न धेरै म\द्धत पुगेको छ । तर, कोषको ५ अर्ब रकम ठूलो भनेर भन्नु गलत रहेको उनी बताउछन् । उनका अनुसार जबकि उक्त रकमले साँच्चिकै ठूलो विप’त र महा’मारी थेग्दै’न ।

श्रमिक नै राखेर बोर्डको योजना बनाउन जरुरी..?

त्यसो हो भने विदेशमा समस्यामा परेको खण्डमा उद्धारका लागि सहज वातावरण कसरी जुटाउने हो त ? वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङका अनुसार श्रमिकले मात्र कोषमा अब रकम राख्ने होइन सरकारले पनि श्रमिकको जति थप रकम कोषमा राख्न जरुरी छ ।

वैदेशिक रोजगार विज्ञ गुरुङ भन्छन्, ‘कोषमा ५ अर्ब श्रमिकले राखे भने सरकारले पनि ५ अर्ब थप गरेर कोषमा राख्न जरुरी छ । यस्तो खालको नियम बनाए श्रमिकको हित र सरकारले पनि केही गरेजस्तो देखिन्थ्यो । तर, अहिले यो काम हुन नसक्नु बिड’म्बना हो ।’

त्यसैले अब कोषमा सरकारले विशेष दा’यित्व नि’र्वाह गर्नुपर्ने र श्रमिकको लागि श्रमिक नै राखेर बोर्डको योजनाहरु बनाउन जरुरी रहेको डा. गुरुङ बताउछन् । श्रमिकको पी’डाकै लागि खडा गरिएको बोर्डले यति गरिदिए समस्या क्रमशः हट्दै जाने उनको विश्वास छ ।

कल्या’णकारी कोषको रकमलाई नियम, कानून र प्रक्रियाले पनि बाँधेको उनी बताउछन् । ‘प्रक्रियागत रुपमा ब्याजकै रकमले पनि श्रमिकको उ’द्धार गर्न भनिएको छ । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अध्यक्ष रहने बोर्डमा मन्त्रीले चाहेमा मु’द्धती खातामा रहेको रकमलाई सही ढंगले परिचालन गर्न सकिन्छ,’ उनले भने ।

त्यसो त कोषको रकमको औ’चित्य नभएको बताउने नमिल्ने उनको भनाइ छ । उनका अनुसार विगतमा विदेशबाट नेपाल श’व ल्याउँदा सम्बन्धित परिवारसमक्ष लैजादा थुप्रै क’ठिनाइहरु थिए तर, अहिले कोषको रकमले राहत दिएको छ । मृ’तकको परिवारले विदेशबाट श’व ल्याउनका लागि कुनै रकम ति’र्नुनपर्ने उनले बताए ।

डा. गुरुङका अनुसार श्रमिकका लागि सरकार त्यहीँनेर चु’क्यो जहाँ विदेश जाने श्रमिकले मात्र कोषमा रकम जम्मा गर्ने तर, सरकारले एक रुपैयाँ जम्मा नगर्ने र उल्टै कोषको उक्त रकम ब्याजमा चलाउन भनेर बोर्डलाई भन्नु गलत हो । त्यसैले श्रमिकको उ’द्धारका निम्ति बनाइएको कोषको यो संरचना गलत भएको र सुधार गर्न जरुरी भएको उनको ठ’म्याइ छ ।

प्रतिकृया दिनुहोस्