२०७८ आश्विन १३ बुधबार

सुन तस्क’रीको नयाँ तरिका – दुबईबाट आएकाले कुकरमा हालेर ल्याए ८ सय ८४ ग्राम सुन ।

काठमाडौं : त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ८४ ग्राम सुनसहित एक पक्रा’उ परेका छन् । भन्सार जाँचका क्रममा प्रह’रीले फ्लाई दुबईबाट आएका धनुषाका प्रसाग महरा

नाम गरेका व्यति उक्त सुनसहित प’क्राउ परेको विमानस्थल प्रह’रीले जनाएको छ । उनले खाना पकाउने राईस कुकरमा सुन हालेर नेपाल ल्याएका थिए ।

विमानस्थल प्र’हरीका अनुसार कुकर निर्माण भएको कम्पनीमै उक्त सुन फिट गरिएको हुनसक्ने आनुमान गरिएको छ । सामान्य तरिकाले नदेखिएको सुन एक्स’रे मेशिनबाट मात्रै पत्ता लागेको प्रह’रीको भनाइ छ ।

पक्रा’उ परेका महराको स्थायी ठेगाना धनुषाको मिथिला नगरपालिका रहेको खुलेको छ । उनको सम्बन्धमा प्र’हरीले थप अनुस’न्धान गरिरहेको प्र’हरीले जनाएको छ ।

थप समाचार : आज नेप्से परिसू’चक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ दशमलव ६१ अंकमा झरेको हो । सेन्से’टिभ इन्डेक्स ०.६२ अंकले बढेर ४ सय ७६ दशमलव ८० अंकमा रोकिएको छ ।

आज कारोबार रकम ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ पुगेको छ । दिनभर भएका ७५ हजार २६५ कारोबारबाट २१५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ता सेयर किनबेच भएको हो ।

व्यापार समूह १६३, घने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको छ । यस्तै नि’र्जिवन बीमा समूह, उत्पादन मूलक जीवन बीमा र लगानी समूहमा रहेको कम्पनीहरुको पनि सेयर मूल्य घटेको छ ।

बैंकिङ समूहको सबइन्डेक्स भने ५ दशमलव २३ अंकले बढेको छ । यस्तै होटल तथा पर्यटन २३२ दशमलव ६४ अंकले, विकास बैंक ४० दशमलव ५२ अंकले र लघुवि१ १०७ दशमलव ४४ अंकले वृद्धि भएको छ ।

२०७७ चैत्र २५, बुधबार १७:४१ गते 1 Minute 513 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार