आइतबार , जेठ ३०, २०७८

बे’होश भएका बेला की’र्ते गरेर ४ करोड नगद र सुन पनि लगिछ छोरीले !

चैत्र २५, २०७७ बुधबार 125

काठमाडौ : जन्म दिने बुवाआमालाई छोराछोरीले अ’लपत्र पारेको कुरा त देखिँदै/सुनिँदै आएको हो, तर बुवाआमासँग भएको सम्पत्ति समेत लु’टेर बि’चल्ली बनाएको घट’ना भने बि’रलै सुन्न पाइन्छ ।यस्तै एउटा घ’टना अहिले च’र्चामा छ ।​

कीर्ते गरी बुवाआमाको सम्पत्ति हड’पेको र बि’चल्ली बनाएको आरोपमा राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी प’क्राउ परेकी छन् । ललितपुरको सानेपामा बस्दै आएकी ८४ वर्षीया वृ’द्धा शोभा रिजाललाई आफ्नै छोरीले अल’पत्र पार्लि’न् भन्ने कहिल्यै लागेको थिएन।

माइली छोरी सुष्माले पाल्छु भनेर अचल सम्पत्ति म’रणोपरा’न्त आफ्नो नाममा हुने गरी कागज समेत गराएकी थिइन् । छोरीको सहा’रामा बुढेसकाल बिताउने उनको अपे’क्षा थियो।
सुगरको बि’रामी रहेका शोभाका श्री’मान् कमल रिजाल बेला–बेलामा बे’होश हुन्थे ।बुवा बेहोश भएको मौ’का छो’पेर सुष्माले माछापु’च्छ्रे बैंक, सिर्जना फा’इनान्स र अरनिको सहकारीमा

रहेको ४ करोड ४४ लाख रुपैयाँ नगद, २२ तोला सुन र चाँदीका भाँ’डाकुँडा समेत आफ्नो हात पा’रिन् ।‘म बिरा’मी र बुवा बेहो’श भएको समयमा उनीहरूले खै कसरी की’र्ते गरेर सबै ४ करोड ४४ लाख पैसा, २२ तोला सुन र चाँ’दीका सा’मानहरू लगेछन्,’ शोभाले भनिन्, ‘त्यो समयमा बुवालाई के गरेर नगद र गर’गहना सबै आफ्नो नाममा पारिछ ।

कृषि साम’ग्री संस्था’नको सह–सचिवबाट अवका’शप्राप्त बुवा कमलको २०७६ मंसिर १ गते मृ,त्यु भएपछि सुष्माले विराटनगरमा रहेको पु’र्ख्यौली सम्पत्ति समेत आफ्नो नाममा नामसारी गरिसकेकी छन् । सम्पत्ति अं’शबण्डा गर्ने समयमा बुवा–आमा र अ’पा’ङ्गता भएकी जेठी दिदीलाई हेर’चाह गर्ने भनेर बुवा–आमाको मृ’त्युपछि मात्र उनको नाममा हुने भनिएको थियो ।

तर उनले बुवाको मृ’त्यु हुनुभन्दा अगाडि नै की’र्ते गरेर पैसा तथा सम्पत्ति आफ्नो नाममा सारिसकेकी रहिछन् ।
पा’ठे’घरको स’मस्या रहेकी शोभाले उप’चारका लागि पैसा चाहियो भन्दा सुष्माले दिन मानिनन् ।‘उ’पचार गर्नुप¥र्‍यो, पैसा ले भन्दा पनि नदिएपछि प्र’हरीको गएकी थिएँ,’ शोभाले भनिन्, ‘नाग’रिकता माग्दा पनि दिइन ।

वृ’द्ध’भत्ता पनि उसैले लान्थी ।’केही समयअगाडि बि’रामी भएपछि साइँली छोरी गंगा रिजाल र छोरा सुरेन्द्र रिजाललाई भनेर अस्प’ताल भ’र्ना भएकी थिइन् ।त्यो समयमा पनि पैसा माग्दा नदिएको शोभाले बताइन् ।‘अरूले कसरी उप’चार गरुन्, पाल्ने भनेर उस(सुष्मा)ले सबै सम्पत्ति लगेकी थिई,’ शोभाले भनिन् ।

केही नलागेपछि उनले ९ महिनाअघि प्रह’रीमा उ’जुरी दिएकी थिइन् ।महानगरीय प्रह’री परिसर काठमाडौंका प्रमुख व’रिष्ठ प्र’हरी उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार विगत ९ महिनादेखि उ’जुरी आएपनि सरकारी कर्मचारी भएकाले घरको समस्या घरमै मिलाउन प्रह’रीले आ’ग्रह गर्दै आएको थियो ।

‘घरको स’मस्या हो, तपाईंहरू मिलाउनुस् भनेका थियौं,’ एसएसपी सिंहले भने, ‘उहाँ (सुष्मा)लाई पनि सम्पत्ति खाएपछि बुवाआमा हेर्ने दा|यित्व हो, सेवा गर्नुस् भनेका थियौं ।’तर सुष्माले उल्टै जिल्ला अदा’लत काठमाडौंमा उक्त उ’जुरीविरु’द्ध ‘स्टे अर्ड’र’ मागेर मु’द्दा द’र्ता गरिन् ।

जिल्ला अदा’लतले सुष्माको माग दा’बी खा’रेज गरेर प’क्राउ पू’र्जी जारी गरेपछि उनलाई प’क्राउ गरेको एसएसपी सिंहले बताए ।प्र|हरीले सुष्मालाई आइतवार थापाथलीबाट प’क्राउ गरेको थियो ।प्रह’रीले जिल्ला अदा’लत काठमाडौंबाट २ दिनको म्या’द थप गरेर अनु’सन्धान गरिरहेको छ ।उनलाई ज्ये’ष्ठ नागरिक ऐन– २०६३ वि’रुद्धको कसूर गरेको अभि’योगमा पक्रा’उ गरिएको एसएसपी सिंहले बताए ।

प्रतिकृया दिनुहोस्