२०७८ कार्तिक १ सोमबार

रगतमा कोले’स्ट्रोलको मात्रा नियन्त्रण तथा मुटुलाई स्वस्थ राख्न अचुक औषधिकाे काम गर्छ चनाले, यस्ताे छ खाने तरिकाहरु !

काठमाडौ : रगतमा कोले’स्ट्रोलको मात्रा नियन्त्रण तथा मुटुलाई स्वस्थ राख्न अचुक औ’षधिकाे काम गर्छ चनाले, यस्ताे छ खाने तरिका , चना स्वादका लागी मात्र नभइ स्वास्थका

लागी पनि उत्तिकै फाइदा जनक मानिन्छ । चना हरेक बिहान भिजाएर एक मुठी खाने गर्नाले धेरै फाइदा मिल्ने गर्दछ । चना उर्जाको ठूलो श्रोत हो भएको हुँदा यसको सेबनले क’मजोरीबाट मु’क्ति पाइन्छ ।

भि\जाएको चनामा धेरै फाइबर पाइने हुनाले यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र क’ब्जियत पनि हटाउँदछ । भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौ“ न क्षमता पनि बढाउँदछ ।

शरीरको वजन वृद्धि गर्न, मांशपेशी बढाउन तथा ससक्त बनाउन पनि चनाको नियमित सेवन गर्नु राम्रो मानिन्छ ।
रगतमा कोले’स्ट्रोलको मात्रा नि’यन्त्रण गरी मुटुलाई स्वस्थ

राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ । भिजाएको चना नियमित रुपमा खानाले रक्तअल्प’ताको समस्याबाट बच्न सकिन्छ किनकी चना आइरनको राम्रो स्रोत हो ।

पटक पटक पि’साब गइरहनुपर्ने समस्या भएकाहरुले हरेक बिहान भिजाएको चना खाँदा राम्रो मानिन्छ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम

राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

२०७७ चैत्र २६, बिहीबार ०२:३७ गते 1 Minute 1914 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार