२०७८ आश्विन ५ मंगलवार

संसारभरी भाइरल हुँदै गएको “फुलबुट्टे सारी” स्वीजरल्याण्डका गायकले पनि यसरी गाए ।(भिडियो सहित)

काठमाडौ : पछिल्लो समय नेपा`ली संगी`तप्रेमी माँझ लोक`प्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन ।

पछि`ल्लो समय हरेक उमेर स`मूहका व्यक्तिको जनजि`ब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकट`कजस्ता सामाजिक सञ्जा`लमा व्याप`कता पाइरहेको छ ।

महिला तथा पुरु`ष दुवैको स्वरमा सार्व`जनिक भएको सो गीतले छोटो स`मयमै युट्यु`बमा करोड बढी भ्युज पाएको हो ।सार्व`जनिक अघिल्ला दुइ भर्सन`ले एक करोड बढी भ्युज पा`ईसक्दा नयाँ गीत सार्वजनिक भएको हो ।

मेल र फिमेल भर्सनको लोक,प्रियता पश्चात यो गीत चाइल्ड र ले`जेण्डरी भर्सनमा समेत आ`एको थियो ।यी सवै भर्सन`लाई अहिले दर्शन श्रोता`ले निकै नै रुचा`एका छन ।

त्यस्तै अहिले पछि`ल्लो समय यसला`ई एक अफ्रिकी गायिकाले समेत गाएकी थिइन । उक्त भर्सन पनि दर्शक श्रो`ताले निकै नै मन पराएका थिए । अहिले आ`एर यो गीतको पन्जावी भर्सन पनि उत्तिकै भाइरल हुँदै गएको छ । अहि`ले फेरि स्वीजरल्या`णका गायकले गाए`का छ्न ।

भिडियो !

२०७७ चैत्र २६, बिहीबार १६:५३ गते 0 Minutes 2035 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार