२०७८ कार्तिक ८ सोमबार

बधाई ! पुरानै नक्सा भएकाे पदक फिर्ता गर्ने पत्रकार पुनकाे घाेषणा !

काठमाडौँ : पत्रकार लक्ष्मी पुनले सरकारले वितरण गरेको तक्मा फिर्ता गर्ने बताएकी छन्। उनले सरकाले वितरण गरेको त’क्मामा नेपालको नक्सा पुरानै राखिएको भन्दै त’क्मा फिर्ता गर्ने बताएकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा यो’गदान पु¥याएका व्यक्तिलाई शुक्रबार राष्ट्रपति भवन शीतल नि’वासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अ’लङ्कार र पदकबाट सु’शोभन गरेकी थिईन।

नेपालको संविधानको धा’रा २७७ को उप’धारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभू’षण प्रदान गरिदै आएको छ।
सरकारले प्रदान गरेको उक्त पदकमा भने सरकारले गत वर्ष अनुमोदन गरेको चु’च्चे नक्सा सहितको नयाँ नक्सा राखिएको छैन।

तर यस विषयमा गृहमन्त्रालयले भने, यो पोहोर सालकै पदक रहेको र पोहोर पदकमा पहिल्‍यै छापिएर आइसकेकाले चुच्चे नक्सा सहितको नयाँ न’क्सा राख्न नमिलेको दा’बी गरेको छ।

गृहमन्त्रालयका अनुसार पदक लिन बाँकी रहेकाहरुलाई वैशाख १ गते नयाँ न’क्सासहितको पदक प्रदा’न गरिने छ। पदक पाउनेहरुले उक्त पदक सामाजिक सञ्जालमा राखेपछि उक्त विषयले च’र्चा पाइरहेको हो।

पदकमा नक्सा पुरानै देखिएपछि आ’लोचना भएको थियो।
पत्रकार पुनले आफु जनयु’द्ध कालमा बच्चा च्या’पेर गणतन्त्र रेडियोमा गरेको जनपत्रकारिताको सम्मान स्वरुप राज्यले सु’शोभित गरेकामा ह’र्सित भएको बताउदै तक्मामा पुरानै

नक्सा देखेर मन क’टक्क खाएको बताईन। उनले जुन गण’तन्त्रको लागी ल’डेको हो त्यसको सम्मान नभएको पनि बताईन। उनले भोली पदक फि’र्ता बुझाउने नि’धो गरेको पनि उल्लेख गरेकी छिन।

२०७७ चैत्र २८, शनिबार २३:४३ गते 1 Minute 826 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार