आइतबार , जेठ ३०, २०७८

बाबुराम भट्टराई भन्नुहुन्छ : ओली सरकारलाई छिट्टै विदाई गर्ने तयारी गर्दै छौँ !

चैत्र २९, २०७७ आइतबार 321

काठमाडौं : जनता समाजवादी पार्टी जसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको हर्क’तबाट देशलाई बचाउन जिम्मे’वारपूर्ण ढंगले काम गर्ने बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारक’र्मीसंग कुरा गर्दै अध्यक्ष भट्टराईले शुक्रबारबाट नयाँ सरकार गठनका लागि औ’पचारिक छलफल शुरु भएको बताउनुभयो ।

उहाँले एउटै पार्टीले ठोस निर्णंय गर्नु भन्दा पनि सबै पार्टीहरुसँग सम्बा|द गरेर मात्र नि’ष्कर्ष निकाल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष भट्टराईले केपी शर्मा ओलीको ह’र्कतबाट देश र जनतालाई मु’क्ति दिलाउन जिम्मे’वारी पू\र्ण ढङगले काम गर्ने पनि बताउनुभयो ।

ओली सरकारलाई छिट्टै विदाई गर्ने तयारी भइरहेको पनि उहाँको जि’किर थियो । जनता समाजवादी पार्टीमा दुर्ई धार नभएको तर दुई विषय हुँदा आम जनता भ्र’ममा परेको पनि भट्टराईको दावी थियो ।

प्रतिकृया दिनुहोस्