आइतबार , साउन १०, २०७८

सरकारले दिएको पदकमा राखिएन नयाँ नक्सा !

चैत्र २९, २०७७ आइतबार 277

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥र्‍याएका व्यक्तिलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अ’लङ्कार र पदकबाट सु’शोभन गर्नुभएको छ ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभू’षण प्रदान गरिदै आएको छ । सरकारले प्रदान गरेको उक्त पदकमा भने सरकारले गत वर्ष अनुमोदन गरेको चु’च्चे नक्सा सहितको नयाँ नक्सा राखिएको छैन ।

सामाजिक पदक पाउनेहरुले उक्त पदक सामाजिक सञ्जालमा राखेपछि उक्त विषयले चचाृ पाइरहेको छ । तर यस विषयमा गृहमन्त्रालयले भने, यो पो’होर सालकै पदक रहेको र पोहोर

पदकमा पहिल्‍यै छापिएर आइसकेकाले चु’च्चे नक्सा सहितको नयाँ नक्सा राख्न नमिलेको दा’बी गरेको छ ।गृ’हमन्त्रालयका अनुसार पदक लिन बाँकी रहेकाहरुलाई वैशाख १ गते नयाँ नक्सासहितको प’दक प्रदान गरिने छ ।

प्रतिकृया दिनुहोस्