आइतबार , साउन १०, २०७८

ब्रेकिङ : वायु प्रदु’षण घट्यो नेपालमा, बढ्यो मंगोलिया र चीनमा !

चैत्र २९, २०७७ आइतबार 247

काठमाडौं : शनिबार बिहान १०ः ५बजेसम्म नेपाल वायु प्रदू’षणको पहिलो स्थानमा रहेको नेपाल अहिले १२औँ स्थानमा पुगेको छ ।

क्रमश घट्दै गएको वायु प्र’दूषण बिहान १०ः ५ बजेसम्म काठमाडौ, नेपालको वायु प्रदूषण १ सय ६६ एक्यूआइ रहेको थियो । अहिले दिउँसो १ : ३७ बजेको समयमा नेपालको वायु प्रदू’षण घटेर तल झरेको छ अर्थात् १२ औँ स्थानमा

रहेको विश्वको मौसमबारे जान’कारी राख्ने आइ’क्यूएयरको सूची तालिकामा रहेको देखिन्छ । हाल नेपालको वायु प्र’दूषण १ सय २२ एक्यूआई रहेको छ । अहिले पहिलो स्थानमा मंगो’लियाको राजधानी उलानबटार रहेको छ । त्यहाँको ए’क्यूआई १ सय ८७ रहेको छ ।

दोस्रो स्थानमा चीनको राजधानी पेइचि’ङ रहेको छ । त्यहाँको एक्यू’आई ६५ रहेको छ । यस्तै, तेस्रो स्थानमा बंगालदेशको राजधानी ढाकाको एक्यू’आई १ सय ५८, चौँथोमा साउथ अफ्रिकाको राजधानी जोहानेसवर्गको एक्यूआई १ सय ५२,

पाँचौँमा भारतको राजधानी दिल्लीको एक्यूआई १ सय ५१ रहेको छ । छैँटौ नम्बरमा भारतकै मुम्बइ सहरको एक्यूआई १ सय ४६ रहेको छ । सातौँ नम्बरमा १ सय ३९ एक्यू’आईसहित कुवेत रहेको आइक्यू’एयरको सूचीमा देखिन्छ ।

प्रतिकृया दिनुहोस्