२०७८ आश्विन ५ मंगलवार

मनिषा कोइराला भन्नुहुन्छ : राजालाई जति देशको माया नेतालाई हुदैन, राज’तन्त्र नै अन्तिम विकल्प हो ।

काठमाडौ : यो सत्य होकि, जस्तो नागरिकका रुप हुन्छन्, देशले त्यस्तै अनुहारका नेता पाउने हो । हामी जस्तो छौं, नेताहरु पनि त्यस्तै जन्मिने कुरामा कुनै दुईमत नहोला ।

नागरिकका केहि क’र्तब्य छन्, जस्ले देशका आधा समस्या हल गर्छ । राजनीति दल, नेतालाई आ’लोचना गर्ने अधिकार त्यो ब्यक्तिले मात्र, राख्छ, जस्ले कुनै न कुनै कर्तब्य देशप्रति नि’र्वाह गरेको हुन्छ ।

उदाहरणका लागि, हामी एकछिन सडक,वजार, अस्पताल, स्कुल, कलेज, कार्यालय वा जहिंतहिं हेर्यौं भने हामी सारा नेपाली आफ्नो क’र्तब्यवाट च्यु’त भइरहेका छौं । जबसम्म नागरिकले आफ्नो तर्फवाट उच्च सभ्यता सिक्दैनौं, तबसम्म ठुला ठुला विकास भएरपनि हाम्रो समाज माथि उठ्न सक्दैन ।

त्यसैले, ठुलो कुरा हाम्रो कर्तब्य महत्वपुर्ण हो । के भारतको विहारमा, कलक’त्तामा, उत्तरप्रदेशमा हाम्रो भन्दा धेरै विकास भएको छैन र ? तर, के त्यहाँ नागरिक सुखी, खुशी र स्वतन्त्र छन् ? पक्कै छैनन् ।

जहाँ दैनिक हजारौं महिला हिं’सा, कु’रीति, अ’न्धविश्वास, ज’डता, हुकु’मी शासन, असभ्यता लगायत कु’संस्का’रवाट समाज नारकीय खाल्डोमा जकडिएको छ । विश्वमा यस्ता केहि देशका स्थान छन्, जहाँ रेल कु’द्छन्, तर त्यहि रेल मुनि दैनिक अ’परा ध र ब लत्का’रका घट’ना भइरहेका हुन्छन् ।

त्यसैले, नागरिकको चेत’नास्तर नउठेसम्म सामाजिक सभ्यता माथि उठ्न सक्दैन । हुन त हाम्रो स्कुलिङ यिनै दलका विधान, घो’षणापत्र र आन्दो’लनको मार्गले निर्धारण गरिदियो । त्यहि भएर हामी उग्र, अशि’ष्ट, ब्य’भिचार, भ्र’ष्ट, कुलं घा’र, असभ्य, न’रपशु जस्ता हर्क’त सिक्दै आयौं ।

उदाहरणका लागि हर्न बजाउन हुँदैन, चर्को बोल्न हुँदैन भन्यो भने झन एकोहोरो चिच्याइरहन्छौं । नेता गतिला भएनन्, भन्न सक्छौं, आँफै गतिलो वनेर उदाहरण पेश गर्न सक्दैनौं । के हामी नेता भन्दा एक कदम अघि बढेर सभ्यता सिक्न सक्दैनौं ? केहि दलहरुले ह त्या, हिं ,सा, अ परा’ध, आ’रोप, भ’ड्का उन मात्र सिकाए ।

के आज हामी त्यहि सिक्यौं, जुन ति भ्रष्ट दलहरुले अ प’राध सिकाएर छोडे ? हिजो सिनेमा हलमा, कलेजमा, गाउँवाट बेंसीमा, घरवाट बजारमा एक्लै जान हिम्मत राख्ने हाम्रा हजुरमुमाहरु, आमाहरु, दिदिवहिनीहरु आज किन एक्लै हिं’ड्न सक्दैनन् ? किन यस्तो भयो समाज ? किनकी केहि दलले सिकाएको हिं ,सा सिक्यौं ।

तर, हिं ,सा गर्ने दलहरुको विरो’ध गर्ने सभ्य नागरिकको कुरै सुनेनौं । त्यसको परिणाम आज सिंगो समाज हिं ,साग्र’स्त भएको छ । अब हामीले यो मानेमा चिन्ता गर्न जरुरी छ, हामीले राजनीति परिवर्तन गरेर समाजमा हिं ,सामुखी बनाउँदै त लगेनौं ? समाजलाई अ’सभ्य त बनाएनौं ?

यो राजनीति परिवर्तनले न देश वनायो, न तपाई हामीलाई वनायो, न कसैलाई बनायो । मात्र हिं` साको वि’जारोपण गरेर एैंजेरु उत्पादन गरिदियो । जुन, उखेल्न फेरि नेपालले अर्को घनघोर र ,क्तपा’त मच्चाउने दिन आउन सक्छ । आखिर, हामी कहिलेसम्म दलहरुले सिकाएको अ’सभ्यतालाई सिकिरहने ?

किन हामी स्वंय सभ्य र उच्च सं’स्कारी नागरिक बन्न सक्दैनौं ? जबसम्म यो प्रश्नको हल गर्न सक्दैनौं, तबसम्म अरु प्रश्नको उत्तरले खासै अर्थ राख्ने छैन । देशको माया राजालाई मात्र हुन्छ । कुनै पनि राजाले देशको अहित चाहंदैनन् । किनकी आफ्नो देश रह्यो भने मात्र राजा हुन पाइन्छ भन्ने राजाले जानेका हुन्छन् ।

राजाको स्वा’र्थ भनेकै राजा हुने मात्र हो , अरु कुनै स्वार्थ हुंदैन । आफ्ना जनता दुख पाउन भन्ने कुनै राजाको उ’द्धेस्य हुंदैन । तर, हरेक नेतामा यी कुनै पनि गु’ण हुंदैनन् । देश र जनता नरहे पनि पार्टी रहनुपर्छ भन्ने नेताको लक्ष्य हुन्छ । अहिलेसम्म नेपालको इतिहासले यहि सि’द्ध गरिदिएको छ । साभार

२०७७ चैत्र ३०, सोमबार २०:४९ गते 1 Minute 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार