२०७८ आश्विन १ शुक्रबार

पूर्वराजा शाहद्वारा नयाँ वर्षको शुभकामना व्यक्त, ‘मेची महाकाली–देश बचाउने हाम्रो पाली ।

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक नै’तिकता, जनताप्रतिको उत्तर’दायित्व, नि’ष्ठा र इ’मान्दारी सबैमा हुनुपर्ने बताउनुभएको छ ।

पूर्व राजा शाहले मंगलबार (आज) साँझ नयाँ वर्ष २०७८ को शुभकामना दिदै आपसी भाँडभैले अनमेल र द्व’न्द्धको अन्त्य हुनुपर्ने बताउनुभएको हो । पूर्वराजा शाहद्वा’रा जारी शुभकमनामा भनिएको छ

हाम्रा पिता पू’र्खा तथा त्यागी वीर वीरंगनाहरुले जोगाएका हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ । यसका निम्ति सहमाल, पहाड, तराई सबै नेपाली बिना भे’दभाव र बिना संकोच मिलेर जानु छ ।’

त्यस्तै, उहाँले अनावश्यक प्रकृति दोहान, आर्थिक अप’चलन एवं वैदेशिक प्र’भाव र परनि’र्भरता त्याग्दै जानुपर्ने आवश्यकता रहेको पनि बताउनुभएको छ ।

साथै टाठाबाठा मात्र सुखी सम्पन्न हुदै जाने र अन्य निमुखा सर्वसाधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्यग्नै पनि उहाँको भनाइ छ ।नेपाली हामी फु’टेर होइन, शक्ति संरक्ष’ण गरौं जुटेर ।

हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ’, उहाँले भन्नुभएको छ, ‘हाम्रा समस्या साझा छन्, एउटा बि’ग्रेको अर्कोले हेर्ने बेला होइन । सबैको एउटै उदेश्य हुनुपर्दछ, एउटै कामना हुनुपर्दछ ।’

देशको उन्नति र अधोगति हाम्रै हातमा भएको उल्लेख गर्दै उहाँले पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु आवश्यक रहेको बताउनुभएको छ ।

हामीले आफ्नो क’र्तव्य पूरा गरे मात्र हामी उठ्ने उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ‘नि’षेध र प्रति’सोधको च’क्रब्यूहबाट बाहिर आउनै पर्छ । मेची महाकाली–देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो–सनातन हाम्रो सं’स्कार हो । न जाती न भाषा–सबै नेपालीको एउटै आशा ।’

यसै क्रममा उहाँले पहाडका गाउँ–गाउँमा आधुनिकताको लहर विस्तार गर्न, तराईका फाँट’हरुलाई झुलाउन र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफूल प्रशोधन बढाउन, जडिबुटी उद्योग खोल्न र देशलाई आफ्नै श्रोत’शक्तिबाट धन’धान्यपूर्ण पार्न अपील पनि गर्नुभएको छ ।

२०७८ बैशाख १, बुधबार ०९:५७ गते 1 Minute 466 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार