२०७८ कार्तिक ११ बिहीबार

प्रधानमन्त्री ओलि भन्नुहुन्छ : यही महिनाबाट नेपालमा रेल चल्छ ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिनाबाट रेल संचालनमा ल्याउने बताउनु भएको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बो’धन गर्दै

नेपालका लागि २ रेल जनकपुरमा आइसकेकाले त्यसलाई यही
महिना भित्रमा सं’चालनमा ल्याउने स्प’ष्ट पार्नुभयो । उहाँले पूर्वपश्चिम रेलमार्गको पनि ती’व्र गतिमा काम भइरहेको बताउनु भयाे ।

उहाँले सरकार ल’कडाउनमा नजाने पनि स्प’ष्ट पार्नुभयो । को’रोनाबाट स’र्तकता अपनाउन आ’ग्रह गर्दै प्रधानमन्त्री ओलीले कसैले आफूलाई ल’कडाउन गर्ने ध’म्की दियाे भनेर आ’रोप लगाएको भन्दै त्यसको ख’ण्डन गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले ल’कडाउन गर्ने धक्की दियो भन्दै हिडेका छन्। म धम्की दिन चाहन्न, धक्की दिने है’सियत राख्दिँन । र, धम्की उचित ठाँन्दिन पनि ।

हामी लक’डाउन नगर्ने पक्षमा छौँ ।’ सरकारले सडक बालबालिका मुक्त बनाएको दा’वी गर्दै उहाँले भिख माग्ने स्थितीकाे अन्त्य गर्ने र त्यस्तो अवस्था भए अन्त्य गर्ने प्रति’बद्धता व्यक्त गर्नुभयो ।

सबैलाई सम्माजनक जीउने स्थिती बनाउने सरकाले लक्ष्य राखेको बताउनु भयो । ए’शिड , ब’ला’ त्कार, ब ला’त्कारपछि ह’ त्या गर्नेलाई कानुनी क’ठा’घरमा उभ्याउने काम गरेको प्रधानमन्त्रीले दा’वी गर्नुभयाे ।

संसदमा टेवुल भएको एमसीसीकाे नि’र्णय नेपाली काँग्रेस र नेकपामा माओवादीले प्रस्तुत गर्न नदिएको आ’रोप लगाउनु भयो । सरकारले अने’कतालाई एकता बनाएर सम्पूर्ण शक्तिलाई देश निर्माणमा लगानी गर्ने बताउनुभयो ।

नयाँ वर्षमा पूरा नभएका कामहरुलाई परा गर्ने अ’ठोट लिँदै देशका सबै निर्वाचन क्षेत्रहरुमा सडक संजाल जोड्ने र सिमिकोटमा पनि यसै बर्ष सडक संजाल पु¥र्याउने लक्ष्य लिएको जानकारी दिनुभयो ।

सरकारले अन्तर्रा’ष्ट्रिय स्तरमा आफ्नो हितको उजागर गरेको पनि दावी गर्नुभयो । अन्तर्रा’ष्ट्रिय स्तरमा नेपाल न्यायको पक्षमा, शान्तिकाे पक्षमा र बिकासको पक्षमा उभिएको दावी गर्दै अबको विश्वलाई नेपालले शान्ति’युक्त, न्याय’युक्त परि’कल्पन गरेको बताउनु भयो ।

२०७८ बैशाख १, बुधबार १७:५८ गते 1 Minute 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार